अनुगमन निरीक्षण सम्बन्धमा

samachar

2077-6-14

श्री उच्च सरकारी वकील कार्यालय, ओखलढुङ्गाका का.मु. सहन्यायाधिवक्ता श्री केशवप्रसाद पन्त ज्यूबाट मिति २०७७ साल असोज ८ गते यस कार्यालयमा अनुगमन निरीक्षण गर्ने कार्य सम्पन्न भयो । साथै सोही मितिमा का.मु. सहन्यायाधिवक्ता श्री केशवप्रसाद पन्त तथा यस कार्यालयका नि.जिल्ला न्यायाधिवक्ता श्री रमेश भट्टराई समेतको टोलीबाट जिल्ला प्रहरी कार्यालय, खोटाङको हिरासत कक्ष तथा कारागार कार्यालय खोटाङमा समेत अनुगमन निरीक्षणको कार्य सम्पन्न भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments