nagarki_badapatra

 

जिल्ला सरकारी वकील कार्यालय 

खोटाङ, दिक्तेल

नागरिक बडापत्र

क्र.मं.

प्रदान गरिने सेवा

आवश्यक पर्ने कागजात

कार्य सम्पादन गर्न लाग्ने समय

जिम्मेवार अधिकृत

अनुगमन गर्ने अधिकारी

गुनासो सुन्ने अधिकारी

1

मुद्दाको अनुसन्धान अगाडि बढाउन उपयुक्त नभएका जाहेरी तामेलीमा राख्ने निर्णय गर्ने ।

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

राय प्राप्त भएको मितिले तीन दिन भित्र

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

2

पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने देखिएमा अदालतमा म्याद थप माग्ने ।

अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धानको मिसिल

सोहि दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

3

हिरासतमा लिइएको व्यक्तिलाई धरौट¸ तारेख वा जमानीमा छाडी अनुसन्धान गर्नुपर्ने राय माग भएमा मिल्ने र नमिल्ने निर्णय लिने।

अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धानको मिसिल

तीन दिन भीत्र

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

4

अभियुक्तको बयान लिने ।

पक्राउ परेका अभियुक्त र मिसिल

उपस्थित गराएको १ घण्टा

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

5

मुद्दाको अनुसन्धानका क्रममा निर्देशन दिने ।

अनुसन्धानमा रहेको मिसिल

अनुसन्धान अवधिभर

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

6

मुद्दा चल्नेर नचबल्ने निर्णय गर्ने ।

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

चल्ने मुद्दाका लागि हदम्याद समेतको बिचार गरी कम्तिमा ३ दिन अगाडि र नचल्ने मुद्दाको हकमा निकासाका लागि पठाई निर्णय भई फिर्ता प्राप्त हुने समय समेतको विचार गरी कम्तिमा २ महिना अगाडि

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

7

अभियोग पत्र दायर गर्ने ।

अनसन्धान प्रतिवेदन सहितको मिसिल

मुद्दा चल्ने निर्णय भएको दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

8

अभियुक्तलाई थुनामा राख्नु पर्ने वा धरौट माग्नु पर्ने विषयमा बहस पैरवी गर्ने ।

थुनछेक पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल

तोकिएको दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

9

सुरु मुद्दा हेर्ने निकाय वा अदालतको वेरितको आदेश बदर गर्न निवेदन मस्यौदा गर्ने ।

आदेश सहितको मिसिल

आदेश प्राप्त भएको ७ दिनभित्र मस्यौदा गरी पठाउने

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

10

अनुसन्धानका अवधिमा पेश हुन नसकेका कागज प्रमाण मुद्दा हेर्ने निकायमा पेश गर्ने ।

अनुसन्धान अधिकारीको पत्र सहित पेश गर्नुपर्ने

तोकिएको दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

11

बकपत्र गराउने ।

प्रहरी कार्यालयबाट पत्रसहित उपस्थित गराईएका पीडित एंव साक्षी र परिचय खुल्ने कागजात समेत

उपस्थित गरराएको दिन र त्यसपछिका नियमित दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

12

साक्षी परामर्श ।

साक्षी परिचय खुल्ने कागजात

सोहि दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

13

पिडीतलाई न्यायिक कारबाहीको जानकारी दिने।

पीडित वा नावालक पीडीतको अविभावकले मुद्दाको विषय सम्बन्धी तथ्य र कागजात सहित उपस्थित हुनु पर्ने

सोहि दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

14

वहस पैरवी गर्ने ।

पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल

पेशी तोकिएको दिन

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

15

पुनरावेदन मस्यौदा गर्ने ।

फैसलाको प्रमाणित प्रतिलिपि सहितको मिसिल

तोकिएको म्याद भित्र यथाशिघ्र मस्यौदा गरी पठाउने

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

16

हेल्लो साक्षी ।

सम्बन्धित मिसिलबाटरप्रहरी कार्यालयको पत्र मुद्दामा अनुसन्धान गर्ने निकायको पत्र ।

साक्षीहरुलाई टेलिफोन मार्फत जानकारी गराउने रसाक्षी बकपत्र सम्बन्धी जानकारी गराउने ।

फाँटवालार ना.सु. र खरिदार

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

17

संघिय मातहतका जिल्ला स्तरीय सरकारी कार्यालयलाई कानुनी राय प्रदान गर्ने ।

सम्बन्धित कार्यालयको प्रमुखको द्वविधामा परेको कानुनी प्रश्मा राय सहितको रितपुर्वकको फायल

विषयवस्तुको गम्भिरता हेरी १ हप्ता

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

18

जाहेरी दरखास्त ।

निवेदन सहित सक्कल जाहेरी दरखास्त र सो को प्रतिलिपि

बढीमा ३ दिन भित्र

तोकिएको सरकारी वकील

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

 

पुनश्चः यस कार्यालयबाट सेवा प्रदान गरिएवापत कुनै शुल्क लाग्दैन ।