समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न

samachar

2076-9-16

मिति २०७६।८।२७ गते जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिका वडा नं. ६ स्थित जनता उ.मा.वि. हर्दियामा जिल्ला सरकारी वकील कार्यालयको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको संचालन ना.सु. श्री नारायण प्रसाद पौडेलले गर्नु भएको थियो भने जिल्ला न्यायाधिवक्ता श्री सीताराम अर्याल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्य पुष्टि गर्दै कार्यक्रममा सहभागिहरुले सोधेको जिज्ञासामा जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालयले जवाफ दिनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न