मिति २०७६।८।६ गते जिल्ला समन्वय समितिको बैठक सम्पन्न

samachar

2076-8-8

मिति २०७६।८।६ गते दिनको ३:०० बजेदेखी जिल्ला सरकारी वकील कार्यालयमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो । जसमा जिल्ला न्यायाधिवक्ता श्री सीताराम अर्याल प्र.उ.श्री मोहनप्रसाद पोखरेल प्र.अ.श्री आनन्द भुषाल स.जि.न्या.व.श्री मनोहर लम्साल डाक्टर टकेन्द्र गौतम र ना.सु.श्री नारायण प्रसाद पौडेल उपस्थित हुनु भएको थियो । जसमा मध्यविन्दु अस्पताललाई थप साधन स्रोत सम्पन्न बनाई सम्पूर्ण परीक्षणहरु सोही अस्पतालबाट नै गर्नको लागि माथिल्लो निकायहरुमा थप पहल गर्ने । नेपालका सरकारी वकील र अनुसन्धान अधिकृतहरुको दोस्रो राष्ट्रिय सम्मेलनको क्रममा यस जिल्लाबाट उठाउनुपर्ने विषयका सम्बन्धमा सरकारी वकील र अनुसन्धान अधिकृतहरु बीच आवश्यक समन्वय गर्ने समेतका निर्णयहरु गरिएका थिए ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न