कार्यालयका कर्मचारीहरुबीच मिटिङ सम्पन्न

samachar

2076-8-8

मिति २०७६।८।६ गते दिनको १०:३० बजेेदेखी जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (पूर्व)का कर्मचारीहरु वीच स्टाफ मिटिङ सम्पन्न भयो । जसमा कार्यालय समयमा अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुने र अनिवार्य रुपमा तोकिएको पोसाक लगाउने । कार्यालयको बेभसाइटलाई अद्यावधिक गर्ने । कार्यालय समयमा wifi बन्द गरी फेसबुक नचलाउने र बिदामा बस्दा अनिवार्य रुपमा कार्यालय प्रमुखको पूर्व स्वीकृती लिई बिदामा बस्ने समेतका निर्यणहरु गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न