समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी संयुक्त कार्यक्रम गैडाकोटमा सम्पन्न

samachar

2076-8-6

मिति २०७६।८।४ गते जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.२ स्थित श्रीराम पार्टी प्यालेसमा जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा कुल ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सहायक जिल्ला न्यायाधिवक्ता श्री मनोहर लम्सालले गर्नु भएको थियो भने जिल्ला न्यायाधिवक्ता श्री सीताराम अर्याल  प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले उत्साहजनक रुपमा प्रश्न गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न