कार्यालय निरिक्षण तथा अभियोजन परीक्षण

samachar

2075-12-21

मिति २०७५ चैत १९ र २० गते यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा महान्यायाधिवक्ता कार्यालयका सह-न्यायाधिवक्ता श्री खेमराज ज्ञवालीको नेतृत्वमा उपन्यायाधिवक्ता मोहन सागर बस्याल समेतको टोलीबाट कार्यालय निरीक्षण तथा अभियोजन परीक्षणको कार्य सम्मन्न भयो । निरीक्षण तथा अभियोजन परीक्षणको क्रममा कार्यालयको जनशक्तिको विद्यमान अवस्था¸ व्यवस्थापन र समन्वय¸ कार्यालयको भौतिक अवस्था¸ आर्थिक प्रशासन¸ मुद्दा तथा विविध विषयमा निरीक्षण भई आवश्यक सल्लाह¸ सुझाव तथा निर्देशन प्राप्त भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न