• समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
  • अभियोजन नीति तथा मार्गदर्शन २०७७ को सन्दर्भमा अन्तरक्रिया कार्यक्रम ।
  • समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम
  • यहाँहरुलाई जिल्ला सरकारी वकील कार्यालय पाल्पामा हार्दिक स्वागत छ ।

परिचय

 

नेपालको संविधान (२०७२) को धारा १५८ को उपधारा २ बमोजिमको कार्य सम्पादन गर्नका लागी श्री महान्यायाधिवक्ताको कार्यालयको मातहतमा रहने गरी यस जिल्ला सरकारी वकील कार्यालय, पाल्पाको स्थापना भएको हो । यो कार्यालय जिल्ला पाल्पा तानसेन नगरपालिका –४ स्थित लहरेपीपलमा अवस्थित छ ।ने पालका सबै जिल्लामा रहेका सरकारी वकील कार्यालयहरु मध्ये यो कार्यालय पनि एक हो । यस कार्यालयको कार्यालय प्रमुख नेपाल न्याय सेवा, सरकारी वकील समूहका राजपत्राङ्कित द्धितीय श्रेणीका जिल्ला न्यायाधिवक्ता रहने व्यवस्था छ र कार्यालयीय कार्य सम्पादनका लागी सहायक जिल्ला न्यायाधिवक्ता र अन्य सहायक कर्मचारीहरु रहेका छन ।

नेपाल सरकार तर्फबाट मुद्दाहरु चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने, कुनै अदालत वा अर्ध–न्यायिक निकाय समक्ष अभियोजन गर्ने, नेपाल सरकार वादी वा प्रतिवादी भई चलेका फौजदारी एवं देवानी दुवै प्रकृतिका मुद्दाहरुमा बहस पैरवी र प्रतिरक्षा गर्ने, बयान/बकपत्र गराउने, जिल्ला स्थित सरकारी कार्यालयहरुलाई कानूनी प्रश्नमा राय प्रदान गर्ने आदि कार्यहरु यस जिल्ला सरकारी वकील कार्यालयले गर्दै आइरहेको छ । साथै यस कार्यालयबाट प्रवाह गरिने सेवामा कुनै शुल्क लाग्दैन । यस कार्यालयको मूल मन्त्र भनेको "पीडितलाई न्याय र पीडकलाई सजाय" हो ।

 


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता|गुनासो सुन्ने अधिकारी

डा. सूर्यप्रसाद पौडेल

सहायक जिल्ला न्यायाधिवक्ता/सूचना अधिकारी(9851041696)

लोकमणी पाण्डे

नायब सुब्बा/हेलो साक्षी सम्पर्क व्यक्ति

अमृत मरासिनी

टा.ना.सु.

सबिता पौडेल

खरिदार(9847570255)

प्रकाश बस्‍नेत