2079-9-17
मिति २०७९/०९/१३ गते जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका मणिग्राम स्थित श्री शान्ति नमुना माध्यमिक विद्यालयका कक्षा १२ का कानून संकायका विद्यार्थीहरुलाई प्रत्यक्षरुपमा उपस्थित गराई जिल्ला सरकारी वकील कार्यालय र पाल्पा जिल्ला अदालतको अवलोकन गराई पाल्पा जिल्ला अदालतको सभाहलमा सरकारी वकीलको परिचय, मुलुकी अपराध संहिता, देवानि संहिता, विद्युतिय अपराध र समग्र न्याय प्रक्रियाको बारमेमा जानकारी गराईयो।
समूदाय समक्ष सरकारी वकील अन्तर्किया कार्यक्रम
समूदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०७७।१२।०६ गते गरिएको समुदायमा सरकारी वकील सम्बन्धी कार्यक्रम ।
अभियोजन नीति तथा मार्गदर्शन २०७७ को सन्दर्भमा अन्तरक्रिया कार्यक्रम ।
समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम