2077-12-8
मिति २०७७।११।१३ गते जिल्ला सरकारी वकील कार्यालय पाल्पामा श्री महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको अभियोजन नीति तथा मार्गदर्शन २०७७ को सन्दर्भमा सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थितिमा उक्त अभियोजन नीति तथा मार्गदर्शनमा समावेश भएका विषयहरु सम्बन्धमा आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
समूदाय समक्ष सरकारी वकील अन्तर्किया कार्यक्रम
समूदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०७७।१२।०६ गते गरिएको समुदायमा सरकारी वकील सम्बन्धी कार्यक्रम ।
अभियोजन नीति तथा मार्गदर्शन २०७७ को सन्दर्भमा अन्तरक्रिया कार्यक्रम ।
समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम