परिचय

सूदुरपश्चिम प्रदेशको कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ४ मा अवस्थित यस जिल्ला सरकारी वकील कार्यालय, कंचनपुरको वि.सं. २०५७ सालमा स्थापना भएको हो । यस कार्यालय १७०९ व.मि. क्षेत्रफलमा ३ तले भवन संचालन भएको छ । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता (रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) २, नायब सुब्बा (रा.प.अनं. प्रथम) ३, टाईपिष्ट ना.सु., (रा.प.अनं. प्रथम) १, कंम्प्यूटर अपरेटर(रा.प.अनं. प्रथम),  हलुका सवारी चालक १ र कार्यालय सहयोगी ४ गरी कूल १३ दरबन्दी रहेकोमा हाल १२ जना कर्मचारीहरु कार्यरत रहेका छन् । त्यसै गरी महान्यायाधिवक्ताको कार्यालयको मिति २०७५।०६।०२ को निर्णयानुसार १ जना डाटाइन्ट्री अपरेटरको समेत व्यवस्था गरिएको छ ।    महान्यायाधिवक्ताको कार्यालयबाट प्रत्येक प्रदेशमा एउटा सरकारी वकील कार्यालयलाई नमुना सरकारी वकील कार्यालयको रुपमा विकास गर्ने कार्यक्रम अन्तर्गत सूदुरपश्चिम प्रदेशको यस कार्यालयलाई नमुना सरकारी वकील कार्यालयको रुपमा विकास गरिएको छ ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

शान्ति प्रसाद शर्मा (कार्यालय प्रमुख)

सहायक जिल्ला न्यायधिवक्ता

श्री रोशन अवस्थी (गुनासो सुन्ने अधिकारी)

सहायक जिल्ला न्यायधिवक्ता

हरि प्रसाद उपाध्याय

सहायक जिल्ला न्यायधिवक्ता

शशि चन्द्र बिष्ट (सुचना अधिकारी)