जिल्ला सरकारी वकील कार्यालय, कञ्चनपुर
नागरिक वडापत्र
क्र.सं. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरु |
सेवा प्रवाह गर्दा लाग्ने समय |
सेवा दस्तुर |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने पदाधिकारी |
गुनासो सुन्ने अधिकारी |
१ |
कानुनी बिषयमा राय सल्लाह प्रदान गर्ने |
सराकारी जकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका रित पुर्वकका कागजात |
पत्र सहितका कागजात प्राप्त भएको मितिले ७ दिन |
नलाग्ने |
मुद्दा/राय शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
२ |
नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशिक समेत) निर्णय गर्ने |
सम्बन्धित मुद्दाको मिसिल कागज |
कानूनले तोकेको हदम्याद भित्र |
" |
मुद्दा शाखा |
" " |
" " |
३ |
म्याद थप सम्बन्धी |
अभियुकत/आरोपी, सक्कल मिसिल र प्रहरी कार्यालयको पत्र सहित |
म्याद थपका लागि उपस्थित भएको समयमा |
" |
|
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
|
४ |
अभियुकत/आरोपीको बयान |
अभियुकत/आरोपी, सक्कल मिसिल र प्रहरी कार्यालयको पत्र सहित |
उपस्थिति भएकै दिन |
" |
|
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
|
५ |
नेपाल सरकारको तर्फबाट जिल्ला अदालतमा बहस पैरवी, प्रतिरक्षा गर्ने |
सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागज |
पेशी तोकिएको दिन |
" |
मुद्दा शाखा |
" " |
|
६ |
जिल्ला अदालतले गरेको आदेश वा फैसला (मुद्दा र रिट) को कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाउने |
आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी |
आदेश वा फैसला प्राप्त भएको मितिले ७ (सात) दिन |
" |
रिट / मुद्दा शाखा |
" " |
|
७ |
नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन( अन्तरकालीन आदेश उपरको निवेदन निवेदन) सम्बन्धी कारवाही गर्ने |
सम्बन्धीत मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मस्यौदा |
कानूनले तोकेको हदम्याद भित्र |
" |
पुनरावेदन शाखा |
" " |
जिल्ला न्यायाधिवक्ता |
८ |
नेपाल सरकार वा नेपाल सरकार कार्यालयका पदाधिकारीबाट प्राप्त लिखित जवाफ जिल्ला अदालतमा पेश गर्ने |
सम्बन्धित निकायको लिखित जवाफ (बिद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात |
लिखित जवाफ प्राप्त भएको दुई दिन भित्र |
" |
रिट शाखा |
रिट शाखा प्रमुख |
जिल्ला न्यायाधिवक्ता |
९ |
मुद्दाको भए/नभएको निवेदन वा कारागार/बालसुधार गृह एवं अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कार्वाही गर्ने |
निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी |
निवेदन वा पत्र प्राप्त भएको मितिले ३(तीन) दिन |
" |
मुद्दा शाखा |
मुद्दा शाखा प्रमुख |
जिल्ला न्यायाधिवक्ता |
१० |
कसूर पीडित/ प्रतिवादी/ अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन |
निवेदन तथा सोसँग सम्बन्धित आवश्यक कागजात |
निवेदन प्राप्त भएको मितिले ३(तीन) दिन |
"
|
मुद्दा शाखा |
मुद्दा शाखा प्रमुख |
जिल्ला न्यायाधिवक्ता |
११ |
मुलिकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गराउन राय पेस गर्ने |
पीडित तथा प्रतिवादीको संयुक्त निवेदन तथा मिसिल |
मिसिल प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र |
" |
मुद्दा शाखा |
मुद्दा शाखा प्रमुख |
जिल्ला न्यायाधिवक्ता |
१२ |
साक्षीको बकपत्र |
बकपत्रका लागि प्रहरी कार्यालयबाट मानिस उपस्थित गराईएको पत्र सहित साक्षी गवाहरु |
बकपत्रका लागि प्रहरी कार्यालयबाट मानिस उपस्थित गराईएको पत्र प्राप्त हुनसाथ |
" |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
|
१३ |
मुद्दा सुचनाहरु cms, email, website मा Data अध्याववधिक गर्ने |
मिसिल तथा चिठ्ठी पत्रहरु |
दैनिक |
" |
कम्प्युटर शाखा |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१४ |
सूचना उपलब्ध गराउने कार्य |
रित पुर्वकको निवेदन |
सुचनाको प्रकृति अनुसार सोहि दिन वा ७ दिन |
" |
सूचना अधिकारी |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१५ |
प्रशासनिक कार्य |
निवेदन/चिठ्ठी पत्र/आवश्यक अन्य कागजातहरु |
सोही दिन |
" |
प्रशासन शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |