nagarki_badapatra

जिल्ला सरकारी वकील कार्यालय, कञ्चनपुर

नागरिक वडापत्र

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्दा लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने      शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

कानुनी बिषयमा राय सल्लाह प्रदान गर्ने

सराकारी जकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका रित पुर्वकका कागजात

पत्र सहितका कागजात प्राप्त भएको मितिले ७ दिन

नलाग्ने

मुद्दा/राय शाखा

जिल्ला न्यायाधिवक्ता,

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशिक समेत) निर्णय गर्ने

सम्बन्धित मुद्दाको मिसिल कागज

कानूनले तोकेको हदम्याद भित्र

 

 

    "

मुद्दा शाखा

 

 

      "     "    

 

 

  "     "   

म्याद थप सम्बन्धी

अभियुकत/आरोपी, सक्कल मिसिल र प्रहरी कार्यालयको पत्र सहित

म्याद थपका लागि उपस्थित भएको समयमा

 

 

    "

 

 

जिल्ला न्यायाधिवक्ता,

सहायक जिल्ला न्यायाधिवक्ता

 

अभियुकत/आरोपीको बयान

अभियुकत/आरोपी, सक्कल मिसिल र प्रहरी कार्यालयको पत्र सहित

उपस्थिति भएकै दिन

 

 

   "

 

जिल्ला न्यायाधिवक्ता,

सहायक जिल्ला न्यायाधिवक्ता

 

नेपाल सरकारको तर्फबाट जिल्ला अदालतमा बहस पैरवी, प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागज

पेशी तोकिएको दिन

 

    "

मुद्दा शाखा

 

      "     "     

 

जिल्ला अदालतले गरेको आदेश वा फैसला (मुद्दा र रिट) को कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाउने

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी

आदेश वा फैसला प्राप्त भएको मितिले ७ (सात) दिन

   

 

 

    "

 रिट / मुद्दा शाखा

 

 

 

      "     "     

 

नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन( अन्तरकालीन आदेश उपरको निवेदन निवेदन) सम्बन्धी कारवाही गर्ने

सम्बन्धीत मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मस्यौदा

कानूनले तोकेको हदम्याद भित्र

 

 

 

   "

पुनरावेदन शाखा

 

 

 

      "     "    

जिल्ला न्यायाधिवक्ता

नेपाल सरकार वा नेपाल सरकार कार्यालयका पदाधिकारीबाट प्राप्त लिखित जवाफ जिल्ला अदालतमा पेश गर्ने

सम्बन्धित निकायको लिखित जवाफ (बिद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात

लिखित जवाफ प्राप्त भएको दुई दिन भित्र

 

 

 

   "

रिट शाखा

रिट शाखा प्रमुख

जिल्ला न्यायाधिवक्ता

मुद्दाको भए/नभएको निवेदन वा कारागार/बालसुधार गृह एवं अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कार्वाही गर्ने

निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी

निवेदन वा पत्र प्राप्त भएको मितिले ३(तीन) दिन

 

 

 

   "

मुद्दा शाखा

मुद्दा शाखा प्रमुख

जिल्ला न्यायाधिवक्ता

१०

कसूर पीडित/ प्रतिवादी/ अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन

निवेदन तथा सोसँग सम्बन्धित  आवश्यक कागजात

निवेदन प्राप्त भएको मितिले ३(तीन) दिन

 

  

    "

   

मुद्दा शाखा

मुद्दा शाखा प्रमुख

जिल्ला न्यायाधिवक्ता

११

मुलिकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गराउन राय पेस गर्ने

पीडित तथा प्रतिवादीको संयुक्त निवेदन तथा मिसिल

मिसिल प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र

 

 

 

    "

मुद्दा शाखा

मुद्दा शाखा प्रमुख

जिल्ला न्यायाधिवक्ता

१२

साक्षीको बकपत्र

बकपत्रका लागि प्रहरी कार्यालयबाट मानिस उपस्थित गराईएको पत्र सहित साक्षी गवाहरु

बकपत्रका लागि प्रहरी कार्यालयबाट मानिस उपस्थित गराईएको पत्र प्राप्त हुनसाथ

 

 

 

 

   "

मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता,

सहायक जिल्ला न्यायाधिवक्ता

 

१३

मुद्दा सुचनाहरु cms, email, website मा Data अध्याववधिक गर्ने

मिसिल तथा चिठ्ठी पत्रहरु

दैनिक

 

    "

कम्प्युटर शाखा

सहायक जिल्ला न्यायाधिवक्ता

 जिल्ला न्यायाधिवक्ता

१४

सूचना उपलब्ध गराउने कार्य

रित पुर्वकको निवेदन

सुचनाको प्रकृति अनुसार सोहि दिन वा ७ दिन

 

 

 

    "

सूचना अधिकारी

सहायक जिल्ला न्यायाधिवक्ता

 जिल्ला न्यायाधिवक्ता

१५

प्रशासनिक कार्य

निवेदन/चिठ्ठी पत्र/आवश्यक अन्य कागजातहरु

सोही दिन

 

    "

प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता,

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता