• यस कार्यालयबाट सम्पादन हुने कामका सम्बन्धमा कुनै गुनासो, जिज्ञासा भए वा कुनै जानकारी चाहिएमा कार्यालयको फोन नं. ०९४४२००७०, कार्यालय प्रमुखको मोबाइल नं. ९८५८४४२२२० वा सूचना अधिकारीको मोवाइल नं. ९८६८५४१४७७ मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै कार्यालयको इमेल dgao.doti@ag.gov.np मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ।

परिचय

प्रशिद्ध शैलेश्वरी मन्दिरको काखमा रहेको डोटी जिल्लालाई ऐतिहासिक गौंडाको रुपमा चिनिन्छ। समुद्रि सतहबाट ६०० मिटर देखी ४००० मिटर सम्म उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल २०२५ वर्ग किलो मिटर रहेको छ। पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा कैलाली जिल्लासँग सिमाना जोडिएको डोटी जिल्लामा एउटा निर्वाचन क्षेत्र, २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन। 99% भन्दा बढी हिन्दु धर्मावलम्बी रहेको यस जिल्लामा 96% भन्दा बढी नेपाली भाषा बोलिन्छ भने जिल्लाको कूल जनसंख्या 2,11,827 रहेको छ।

जिल्ला सरकारी वकील  कार्यालय, डोटी जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित छ।

डोटी


माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल ज्यूबाट मिति २०८०/०३/२९ गते जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन उद्घाटन कार्यक्रम


योजना कार्यान्वयन समिति गठन


महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ माघ १४ गते बुधबार जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास गर्ने कार्य सु-सम्पन्न भयो। सो अवसरमा उपस्थित हुनु भएका माननीय जिल्ला न्यायाधिश ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू, उच्च सरकारी वकील कार्यालय उप-न्यायाधिवक्ता ज्यू, सहायक न्यायाधिवक्ता ज्यू, जिल्ला सरकारी वकील कार्यालय, डोटीका सम्पुर्ण कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको निजहरुलाई यस कार्यालयको तर्फबाट हर्दिक अभार प्रकट गर्दछौ।


अपराध पीडित संरक्षण नियमावली, २०७७


यौंन हिंसा सम्बन्धी अध्यादेश


महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ माघ १४ गते बुधबार जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास गर्ने कार्य सु-सम्पन्न भयो। सो अवसरमा उपस्थित हुनु भएका माननीय जिल्ला न्यायाधिश ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू, उच्च सरकारी वकील कार्यालय उप-न्यायाधिवक्ता ज्यू, सहायक न्यायाधिवक्ता ज्यू, जिल्ला सरकारी वकील कार्यालय, डोटीका सम्पुर्ण कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको थियो। उपस्थित सम्पूर्णमा यस कार्यालयको तर्फबाट हर्दिक अभार प्रकट गर्दछौ।



Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

सहायक जिल्ला न्यायाधिवक्ता

गोविन्द बहादुर चन्द

नायब सुब्बा

श्री पुष्कर बहादुर रोकाया (सूचना अधिकारी)

सहायक कम्प्युटर अपरेटर

श्री दिनेश देवकोटा