श्री जिल्ला सरकारी वकील कार्यालय, डोटी
फोन नं. ०९४- ४२००७० मोवाईल नं. 9858442220, 9868541477
dgao.doti@ag.gov.np (dotiattorney@gmail.com)
नागरिक वडापत्र (Citizen Charter)
सि.नं. |
प्रदान गरिने सेवा |
आवश्यक पर्ने कागजात |
कार्य सम्पादन गर्न लाग्ने समय |
जिम्मेवार अधिकारी |
अनुगमन अधिकारी |
१. |
बयान लिने |
पक्राउ परेका अभियुक्त र मिसिल |
उपस्थित गराएको १ घण्टा |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
2. |
मुद्दा चल्ने नचल्ने निर्णय गर्ने |
अनुसन्धान अधिकारीको राय सहितको मिसिल |
हदम्याद समेतको बिचार गरी कम्तिमा ३ दिन |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
3. |
अभियोग पत्र दायर गर्ने |
अनुसन्धान अधिकारीको राय सहितको मिसिल |
मुद्दा चल्ने निर्णय भएको दिन |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
4. |
बकपत्र गराउने |
प्रहरी कार्यालयबाट पत्र सहित उपस्थित गराईएका साक्षी र परिचय खुल्ने कागजात समेत |
उपस्थित गराएको दिन |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
5. |
जिल्ला स्तरीय सरकारी कार्यालयलाई कानूनी राय प्रदान गर्ने |
सम्बन्धित कार्यालयको राय सहितको रितपुर्वकको फायल |
विषयवस्तुको गार्म्भियता हेरी कम्तिमा ३ दिन |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
6. |
वहस पैरवी गर्ने |
पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल |
पेशी तोकिएको दिन |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
7. |
निवेदन दर्ता गर्ने |
आदेश सहितको मिसिल |
आदेश प्राप्त भएको ७ दिन भित्र |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
8. |
पुनरावेदन गर्ने |
फैसलाको प्रमाणित प्रतिलिपि सहितको मिसिल |
तोकीएको म्याद भित्र छिटो भन्दा छिटो |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
9. |
73 नं. को निवेदन गर्ने |
अदालतको बयान र थुनछेक आदेश |
आदेश भएको 15 दिन भित्र |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
10. |
पुनरावेदन परे नपरेको समेतका जवाफ |
फैसला, कैदीपूर्जी र निवेदन |
निवेदन दर्ता भएकै दिन, सकेसम्म छिटो |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |