योजना कार्यान्वयन समिति गठन

suchana

2021-08-12


संलग्न जोडिएका विवरणहरु

यस कार्यालयको वार्षिक कार्ययोजना कार्यान्वयनलाई सहजीकरण गर्न तथा कार्यालयको कामलाई थप प्रभावकारी बनाउन निम्नानुसारको योजना कार्यान्वयन समिति गठन गरिएको छः

सहायक जिल्ला न्यायाधिवक्ता बाबुराम भट्टराई               संयोजक

खरिदार अञ्‍चल भण्डारी                                सदस्य

सहायक लेखापाल लोकबहादुर जि.सि.                      सदस्य

सूचना

माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल ज्यूबाट मिति २०८०/०३/२९ गते जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन उद्घाटन कार्यक्रम


योजना कार्यान्वयन समिति गठन


महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ माघ १४ गते बुधबार जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास गर्ने कार्य सु-सम्पन्न भयो। सो अवसरमा उपस्थित हुनु भएका माननीय जिल्ला न्यायाधिश ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू, उच्च सरकारी वकील कार्यालय उप-न्यायाधिवक्ता ज्यू, सहायक न्यायाधिवक्ता ज्यू, जिल्ला सरकारी वकील कार्यालय, डोटीका सम्पुर्ण कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको निजहरुलाई यस कार्यालयको तर्फबाट हर्दिक अभार प्रकट गर्दछौ।


समाचार

अपराध पीडित संरक्षण नियमावली, २०७७


यौंन हिंसा सम्बन्धी अध्यादेश


महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ माघ १४ गते बुधबार जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास गर्ने कार्य सु-सम्पन्न भयो। सो अवसरमा उपस्थित हुनु भएका माननीय जिल्ला न्यायाधिश ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू, उच्च सरकारी वकील कार्यालय उप-न्यायाधिवक्ता ज्यू, सहायक न्यायाधिवक्ता ज्यू, जिल्ला सरकारी वकील कार्यालय, डोटीका सम्पुर्ण कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको थियो। उपस्थित सम्पूर्णमा यस कार्यालयको तर्फबाट हर्दिक अभार प्रकट गर्दछौ।