• जिल्ला सरकारी वकील कार्यालय दाङमा स्वागत छ ।

परिचय

नेपालको प्रदेश न ५ अन्तर्गत रहेको दाङ जिल्लाको सदरमुकाम घोराही बजारमा दाङ जिल्लाका जिल्लास्तरीय कार्यालयहरु अवस्थित छन् ।  जिल्ला सरकारी वकील कार्यालय दाङले जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १५ स्थित दाङ  जिल्ला अदालतको पछाडि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

                   जिल्ला न्यायाधिवक्ता (रा.प द्धितिय) १ जनासहायक जिल्ला न्यायाधिवक्ता (रा.प.तृतिय) ३ जना , नायब सुब्बा ३ जनाखरिदार २ जनासहायक कम्प्युटर अपरेटर १ जना, हलुका सवारी चालक १ जना र अन्य सहयोगी कर्मचारी ३ जना गरी जम्मा १४ जना कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।

जिल्ला न्यायाधिवक्ता

दशरथ गौतम

सहायक जिल्ला न्यायाधिवक्ता/ सुचना अधिकारी

पूर्ण बहादुर के.सी.

सहायक जिल्ला न्यायाधिवक्ता

रेग बहादुर विष्ट

सहायक जिल्ला न्यायाधिवक्ता

लक्ष्मी न्यौपाने

नायब सुब्बा

अमरसिंह झाक्री मगर

नायब सुब्बा

प्रबिन कुमार महतो

खरिदार

विज्ञान चन्द

सहायक कम्प्युटर अपरेटर

सिर्जना वि.क.