जिल्ला सरकारी वकील कार्यालय, दाङ
2026-04-29
मिति २०८३।०१।१२ गते ईलाका प्रहरी कार्यालय, तुलसीपुरको सभाहलमा विभिन्न मुद्दाका पीडित, जाहेरवाला, स्थानीय तहका न्यायिक समितिका सदस्य लगायतको सहभागितामा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरिएको ।
समुदायमा सरकारी वकील कार्यक्रम
आज मिति २०७९-०३-२१ गते घोराही उप महानगरपालकाि वडा नं.४ माबि डाँडा गोग्लीमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न गरियो ।
आज मिति २०७९-०३-२२ गते घोराही उप महानगरपालकाि वडा नं.१५ मार्क इन्टरनेश्नल कलेज घोराहीमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न गरियो ।
बिदाई कार्यक्रम