• जिल्ला सरकारी वकील कार्यालय, बाजुरामा नागरिक बडापत्र राखिएको
  • मिति २०७५/१२/१२ गते मंगलबार उच्च सरकारी वकील कार्यालयका सहन‍‍्यायाधिवक्ता श्री चक्रदेव आचार्यद्धारा जिल्ला सरकारी वकील कार्यालय बाजुराको निरिक्षण कार्य सम्पन्न ।

परिचय

न्याय प्रशासन ऐन, २०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली, २०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ । नेपाल सरकार वादी हुने फौजदारी तथा देवानी मुद्दाहरू चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने सम्वन्धित अड्डा अदालतमा मुद्दा दायर गर्ने नेपाल सरकारको सरोकार पर्ने मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्ने, जिल्ला स्थित सरकारी कार्यालयहरूलाई कानुनी राय प्रदान गर्ने, जिल्ला अदालतमा पुनरावेदन लाग्ने नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन सम्वन्धी कार्य गर्ने आदि कार्यहरू जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताहरूवाट हुदै आएको छ । जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंमा नेपाल न्याय सेवाको रा.प्र.प्रथम श्रेणीका सहन्यायाधिवक्ताले कार्यालय प्रमुखको रुपमा र अन्य जिल्ला सरकारी वकील कार्यालयमा नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्रांकित द्वितीय श्रेणीका जिल्ला न्यायाधिवक्ताले कार्यालयको प्रमुखको रुपमा कार्य गर्दछन् । जिल्ला सरकारी वकील कार्यालयहरूमा राजपत्रांकित तृतीय श्रेणीका सहायक जिल्ला न्यायधिवक्ताहरू तथा अन्य सहायक कर्मचारीहरू रहन्छन ।

सरकारी वकील सम्वन्धी नियमावली, २०५५ ले सरकारी वकील कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार देहायबमोजिम रहने व्यवस्था गरेको छ।

  • सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को अनुसूची भित्रका मुद्दा वा नेपाल सरकार वादी हुने मुद्दामा प्रहरी वा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान, तहकिकात एंव छानविन गरी आवश्यक कारवाहीका लागि आएका मिसिलहरूमा महान्यायाधिवक्तावाट अधिकार प्रत्यायोजन भएवमोजिम मुद्दा चल्ने नचल्ने निर्णय भएकोमा अभियोग पत्र वा फिरादपत्र दायर गर्ने,
  • सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को अनुसूची भित्रका मुद्दा वा नेपाल सरकार वादी हुने मुद्दामा कुनै अड्डा अदालत समक्ष उपस्थित भई बहस पैरवी गर्ने,
  • नेपाल सरकारलाई सरोकार पर्ने अन्य जुनसुकै मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहास पैरवी गर्ने,
  • प्रचलित कानुन बमोजिम कार्यालय प्रमुखलाइ भएको अधिकार एवं जिल्ला न्यायाधिवक्ताले गर्ने भनी तोकिएका अन्य काम कारवाही गर्ने,
  • जिल्ला स्थित कुनै सरकारी कार्यालय वा सो कार्यालयको प्रमुखले मागेको कुनै कानुनी प्रश्नमा राय दिने,
  • सरकारी वकील सम्वन्धी नियमावली, २०५५ वमोजिम जिल्ला न्यायाधिवक्तालाई भएको अधिकार निजको निर्देशनमा रही सहायक जिल्ला न्यायाधिवक्ताले प्रयोग गर्न सक्ने ।

 


आ.व. २०८०।०८१ मुद्धा तर्फको माघ महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०८०।०८१ मुद्धा तर्फको पौष महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०८०।०८१ मुद्धा तर्फको मंसिर महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०८०।०८१ मुद्धा तर्फको कार्तिक महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०८०।०८१ मुद्धा तर्फको असोज महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०८०।०८१ मुद्धा तर्फको साउन महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०८०।०८१ मुद्धा तर्फको भाद्र महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०७९/०८० मुद्धा तर्फको वार्षिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-१५ सम्म)


आ.व. २०७९/०८० मुद्धा तर्फको असार महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)


आ.व. २०७९/०८० मुद्धा तर्फको जेठ महिनाको मासिक प्रतिवेदन ।


आ.व. २०७९/०८० मुद्धा तर्फको वैशाख महिनाको मासिक प्रतिवेदन ।


आ.व. २०७९/०८० मुद्धा तर्फको चैत्र महिनाको मासिक प्रतिवेदन ।


आ.व. २०७९/०८० मुद्धा तर्फको फागुन महिनाको मासिक प्रतिवेदन ।


बढुवा सम्बन्धीको सूचना टास गरी सोको मुचुल्काको पत्र


आ.व. २०७९/०८० मुद्धा तर्फको माघ महिनाको मासिक प्रतिवेद


आ.व. २०७९/०८० मुद्धा तर्फको माघ महिनाको मासिक प्रतिवेद


आ.व. २०७९/०८० मुद्धा तर्फको माघ महिनाको मासिक प्रतिवेद


आ.व. २०७९/०८० मुद्धा तर्फको पौष महिनाको मासिक प्रतिवेद


२०७९/०८० मुद्धा तर्फको मंसिर महिनाको मासिक प्रतिवेदन


२०७९/०८० मुद्धा तर्फको कार्तिक महिनाको मासिक प्रतिवेदन


२०७९/०८० मुद्धा तर्फको असार महिनाको मासिक प्रतिवेदन


ईम्बोष्ड नम्बर प्लेट जडान सम्बन्धमा ।



आ.व.०७८/०७९ का चालु मुद्दाहरुको विवरण


सरकारी वकील तथा सरकारी वकीलको कार्यालयमा कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०७५ ।


User's Manual for Website


महान्यायाधिवक्ताको कार्यालयको बुलेटिन (स्थापना दिवस विशेषाङ्क, २०८०) ।


नेपाल सरकारबादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोनजनसँग संलग्न निकाय बिच समन्वय कायम गर्न गठित बैठक सम्पन्न गरियो।


महान्यायाधिवक्ताको कार्यालयबाट निरिक्षण गर्न आउनु भएका सह-न्यायाधिवक्ता श्री दिनेश प्रसाद घिमिरे सर लगायत अन्य सरहरुलाई यस कार्यालयका का.मु. जिल्ला न्यायाधिवक्ता श्री कविराज शर्मा पाध्या (कार्यालय प्रमुख) ज्युबाट स्वागत गरियो।


नायब सुब्बा श्री नगेन्द्र बहादुर कटेल सरलाई बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


मिति २०७९।११।२३ गते श्री सरिता कुमारी पन्त ज्युको स्वागत कार्यक्रम ।


मिति २०७९।०६।२३ गते जिल्ला न्यायाधिवक्ता श्री कविराज शर्मा पाध्या ज्यू, लाई स्वागत गरियो।


मिति २०७८।१२।२८ गते जिल्ला न्यायाधिवक्ता श्री सन्तोष राज कटुवाल ज्यू, लाई स्वागत गरियो।


मिति २०७८।१२।२८ गते जिल्ला न्यायाधिवक्ता श्री सन्तोष राज कटुवाल ज्यू, लाई स्वागत गरियो।


मिति २०७८।१२।२८ गते जिल्ला न्यायाधिवक्ता श्री सन्तोष राज कटुवाल ज्यू, लाई स्वागत गरियो।


२०७८।१२।११ कार्यालय निरीक्षण कार्यसम्पन्न।


२०७८।१२।११ मानीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खाती ज्यू, समेत म.न्या.का.को टोलिले यस जिल्ला सरकारी वकील कार्यालय बाजुराको निरीक्षण कार्यसम्पन्न।


मिति २०७८।१२।११ गते मानीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खाती ज्यू, लगायतको टोलिलाई स्वागत गरियो।


२०७८ साल फागुन महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।


निरीक्षण सम्पन्न


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न।


कार्यालयको निरिक्षण कार्य सम्पन्न


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

सहायक जिल्ला न्यायाधिवक्ता

श्री कविराज शर्मा पाध्या

नायब सुब्बा

श्री भुवन धिमिरे

स.क.अ

श्री लोकेश बहादुर बम