2078-12-21
२०७८।१२।११ मानीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खाती ज्यू, सहन्यायाधिवक्ता श्री हरी प्रसाद जोशी ज्यू समेत म.न्या.का.को टोलिले आफू मातहतका विभिन्न जिल्ला सरकारी वकील कार्यालयहरु निरिक्षण गर्ने क्रममा मिति २०७८/१२/११ गते शुक्रबार जिल्ला सरकारी वकील कार्यालय बाजुराको पनि निरिक्षण गर्नु भएको हो । उक्त निरिक्षणमा विभिन्न विषयहरु औल्याउदै केहि सुझाव, निर्देशन तथा कार्यालयका समस्याहरुका बारेमा यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री चुरामणि पराजुली लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुसँग छलफल गर्नुभयो ।
आ.व. २०८१।०८२ मुद्धा तर्फको पुस महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८१।०८२ मुद्धा तर्फको भाद्र महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८०।०८१ मुद्धा तर्फको माघ महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८०।०८१ मुद्धा तर्फको पौष महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८०।०८१ मुद्धा तर्फको मंसिर महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८०।०८१ मुद्धा तर्फको कार्तिक महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८०।०८१ मुद्धा तर्फको असोज महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८०।०८१ मुद्धा तर्फको साउन महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०८०।०८१ मुद्धा तर्फको भाद्र महिनाको मासिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-११ सम्म)
आ.व. २०७९/०८० मुद्धा तर्फको वार्षिक प्रतिवेदन (निर्दिष्ट फाराम नं ०१-१५ सम्म)
बिशेष आर्थिक सुविधा जानकारी सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयको बुलेटिन (स्थापना दिवस विशेषाङ्क, २०८०) ।
नेपाल सरकारबादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोनजनसँग संलग्न निकाय बिच समन्वय कायम गर्न गठित बैठक सम्पन्न गरियो।
महान्यायाधिवक्ताको कार्यालयबाट निरिक्षण गर्न आउनु भएका सह-न्यायाधिवक्ता श्री दिनेश प्रसाद घिमिरे सर लगायत अन्य सरहरुलाई यस कार्यालयका का.मु. जिल्ला न्यायाधिवक्ता श्री कविराज शर्मा पाध्या (कार्यालय प्रमुख) ज्युबाट स्वागत गरियो।
नायब सुब्बा श्री नगेन्द्र बहादुर कटेल सरलाई बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।
मिति २०७९।११।२३ गते श्री सरिता कुमारी पन्त ज्युको स्वागत कार्यक्रम ।
मिति २०७९।०६।२३ गते जिल्ला न्यायाधिवक्ता श्री कविराज शर्मा पाध्या ज्यू, लाई स्वागत गरियो।
मिति २०७८।१२।२८ गते जिल्ला न्यायाधिवक्ता श्री सन्तोष राज कटुवाल ज्यू, लाई स्वागत गरियो।
मिति २०७८।१२।२८ गते जिल्ला न्यायाधिवक्ता श्री सन्तोष राज कटुवाल ज्यू, लाई स्वागत गरियो।
मिति २०७८।१२।२८ गते जिल्ला न्यायाधिवक्ता श्री सन्तोष राज कटुवाल ज्यू, लाई स्वागत गरियो।