नागरिक वडापत्र
जिल्ला सरकारी वकील कार्यालय बाजुराको नागरिक वडापत्र
क्र.सं. |
प्रदान गरिने सेवा |
आवश्यक कागजात र पुर्याउनु पर्ने रित |
शुल्क दस्तुर |
सेवा प्रदान गर्न लाग्ने सेवा |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
१) |
जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारवाही |
जाहेरी दर्ता गर्न ईन्कार गरेको व्यहोरा सहितको निवेदन जाहेरी दर्ता गर्न ईन्कार गरेको प्रमाणपत्र,रितपुर्वकको जाहेरी। |
निःशुल्क |
बढीमा तीन दिन |
मुद्दा शाखा |
स.जि.न्या.व/जि.न्या.व. |
कार्यालय प्रमुख |
२) |
भ्रमपूर्ण झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारवाही |
प्राप्त निवेदन,सूचना तथा जाहेरी भ्रमपूर्ण झुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन |
निःशुल्क |
" " |
" " |
" " |
" " |
३) |
म्यादथप अनुमति सम्बन्धि कारवाही |
हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदन पत्र,सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र संकित अभियुक्तको उपस्थिति |
निःशुल्क |
" " |
" " |
" " |
" " |
४) |
म्यादथप बहस सम्वन्धि कार्य |
अनुसन्धान प्रगति सहित म्यादथप गर्नु पर्ने आधार र कारण सहितको अनुसन्धान अधिकृतको निवेदन सहितको सक्कल मिसिल |
निःशुल्क |
अदालतबाट सूचना प्राप्त भए पछि |
" " |
" "
|
" " |
५) |
बयान सम्वन्धि कार्य |
सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र संकेतिक उपस्थिती |
निःशुल्क |
सोही दिन वा बयान सकिएको भोलिपल्ट |
" " |
" " |
" " |
६) |
अनुसन्धान अधिकृत वा निकाय लाई निर्देशन दिने सम्वन्धि कार्य |
अनुसन्धानको क्रममा देखिएका जटिलता र दुविधाका सम्वन्धमा अनुसन्धान अधिकृत/निकाय/पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै मुद्दाको मिसिल |
निःशुल्क |
बढीमा तीन दिन भित्र |
" " |
" " |
" " |
७) |
मुद्दा चल्ने/ नचल्ने निर्णय वा अभियोजन |
अनुसन्धान अधिकृत वा पदाधिकारीले दशी प्रमाण सहित थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तीमा ३ दिन अगाडी र थुनुवा भएको मुद्दा भए कानूनको हद म्याद |
निःशुलक |
" " |
" " |
" " |
" " |
८) |
मुद्दाको कारवाही सम्वन्धमा पीडित सरोकारवालालाई जानकारी दिने सम्वन्धी कार्य |
अपराध पीडित संरक्षण नियमावली २०७७ ले तोकेको अनुसूचि भरेको फारम |
निःशुल्क |
बढीमा १ घण्टा वा सोहि दीन |
" " |
" " |
" " |
९) |
थुनछेक आदेश एंव अन्तरकालिन आदेश उपरको निवेदन |
न्यायिक अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्दाको मिसिल |
निःशुल्क |
आदेश वा निर्णय |
मुद्दा शाखा स.जि.न्या.व. |
" " |
" " |
१०) |
हेलो साक्षी कार्यक्रम साक्षी पीडितलाई पीडितलाई बकपत्रको लागि खबर गर्ने |
अदालत वा सम्वन्धीत कार्यालयको पत्र |
निःशुल्क |
वकपत्र हुने दिन भन्दा घटीमा |
" " |
" " |
" " |
११) |
सांक्षी परामर्श एवं बकपत्र सम्वन्धि कार्य |
साक्षी उपस्थित गराउन भनि लेखिएको पत्र,साक्षी उपस्थित गराईएको भन्ने बकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाण-पत्रको प्रतिलिपी |
निःशुल्क |
१दिन भित्र |
मुद्दा शाखा |
" " |
" " |
१२) |
हेलो सरकारी वकील कार्यक्रम पेशी/फैसला आदिको जानकारी पीडित र सरकारवालालाई जानकारी दिने |
पेशीको सूचना/जानकारी सम्वन्धित अड्डा अदालतको पत्र |
निःशुल्क |
पेशीको कम्तिमा ३दिन अघि फोन गरि जानकारी गराउने |
" " |
" " |
" " |
१३) |
रिट निवेदन प्रतिरक्षा मस्वन्धी कार्य |
मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्वन्धित कार्यालयबाट भएको अनुरोध पत्र |
निःशुल्क |
प्रतिरक्षाका लागि अड्डा अदालतमा पेशी |
" " |
" " |
" " |
१४) |
पुनरावेदन गर्ने/नगर्ने सम्वन्धि कारवाही |
फैसलाको प्रतिलिपी सहितको |
निःशुल्क |
का.प्रमुखले तोकेको १० दिन भित्र |
" " |
" " |
" " |
१५) |
अड्डा अदालतमा प्रतिनिधित्व तथा वहस पैरवी सम्वन्धी कार्य |
सम्वन्धित मुद्दाको मिसिल तथा तत् सम्वन्धी प्रमाण |
निःशुल्क |
तोकिएको दिन |
" " |
" " |
" " |
१६) |
जफतदाबी नलिएका बरामदी सामान फिर्ता दिने सम्वन्धी कार्य |
फिर्ता पाउँ भन्ने सक्कल निवेदन सामान र आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु |
निःशुल्क |
सोही दिन |
" " |
" " |
" " |
१७ |
सूचना उपलव्ध गराउने कार्य |
सम्वन्धित सरोकारवाला व्यक्तिको रितपूर्वकको निवेदन |
निःशुल्क |
सूचनाको प्रकृति अनुसार सोही दिन वा बढीमा ७ दिन भित्र |
" " |
" " |
" " |
१८) |
कानूनी राय प्रदान गर्ने सम्वन्धि कार्य |
कानूनी विषय वा विवादका सम्वन्धमा देखिएका अष्पस्टता, दुविधा र अन्यौलका कुरा खुलाई निर्णय गर्नुपर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोण सहित सम्वन्धित विषयवस्तुको विवरण सम्बद्ध |
निःशुल्क |
आवश्यक रित ढाँचा प्रकृयापुरा भई आएमा विषयको जटिलता र गाम्भिरता हेरी बढीमा ७ दिन भित्र |
" " |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१९ |
प्रशासनिक कार्यहरु |
निवेदन/चिठ्ठिपत्र/आवश्यक अन्य कागजातहरु |
निःशुल्क |
सोही दिन |
" " |
" " |
" " |
मुद्दाका काम कारवाही वा अभियोजन सम्बन्ध पीडित तथा सरोकारवाला पक्षले कुनै व्यहोराको लिखित जानकारी लिन चाहेमा अपराध पीडित संरक्षण नियमावली २०७७ ले तोकेको अनूसुचि फारम भरी प्राप्त गर्ने सकिनेछ।पीडितको लागि अनुसूचि फारम यस कार्यालयबाट निःशुल्क पाईन्छ।
०९७५४१०१८(कार्यालय)९८५८४८०१४१(कार्यालय प्रमुख)लाई फोन गरि आफ्ना गुनासो तथा सुझावहरु राख्न सक्नुहुनेछ/पीडितको न्यायको लागि हामि सवै एक जुट होऔं।