जिल्ला सरकारी वकील कार्यालय, बझाङ्ग
2075-12-14
मिति २०७५।१२।१३ मा प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी क २ कुमार समेत भएको लागु औषध चरेश मुद्धाको अभियोग पेश गरियो।
समुदायमा सरकारी वकिल कार्यक्रम सम्मपन्
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०७५।१२।१७ गते प्रहरी प्रतिवेदनको जाहेरिले नेपाल सरकार प्रतिवादी देवी चन्द्र मण्डेल समेत भएको अभ्रद ब्यवहार मुद्धा प्रशासन समक्ष पेश गरियो