2082-12-2
मिति २०८२।०८।२६ गते जिल्ला सरकारी वकील कार्यालय बझाङ्गका जिल्ला न्यायाधिवक्ता गोविन्रद वहादुर चन्द र जिल्ला न्यायाधिस सुवर्णमान वनेपाली, निमित्त श्रेष्तदार प्रकाश वहादुर सिंह, खप्तडछान्ना गा.पा. वडा नं. ७ का वडा अध्यक्ष रमान्न जोशी ज्यूको उपस्थिमा महेश्मावरी माध्यमिक विद्यालय गदराय, बझाङ्गमा अध्ययनरत ८,९,१० कक्षा का विद्यार्थिहरु विच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । जसमा जिल्ला न्यायाधिवक्ता गोविन्द वहादुर चन्द ज्यूले सरकारी वकिलको काम, कर्तव्य, सरकारी वकील कार्यालयले दिने सेवाहरु लगायत विभिन्न मुद्दाहरुको बारेमा जानकारी गराउनु भयो ।