2019-03-12
मिति २०७५/११/२६ गतेबाट जिल्ला सरकारी वकील कार्यालय झापामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले ई - हाजिरी गर्न थालिएको सूचित गरिन्छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको ।
निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो
यस कार्यालयबाट श्रावण महिनामा भएको मुद्धाका कामकारवाही सम्बन्धी विवरण
महिला तथा बालबालिका सेलको गठन र पीडित सहायता अधिकृत तोकीएको
उत्कृष्ट कर्मचारी घोषण गरिएको।
यस जिल्ला सरकारी वकील कार्यालय झापाको विगत आर्थिक वर्ष २०७५/०७६ को मुद्धा सम्वन्धी समिक्षा
आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन
आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन
अषाढ महिनाको मासिक प्रतिवेदन 2082
आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना
यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री तेज बहादुर सिंजाली मगर काज भई उच्च सरकारी वकील कार्यालय ईलाममा सहायक न्यायाधिवक्ता पदमा सरुवा हुनु भएको हुँदा यस कार्यालयमा भएको फेरि भेटौला कार्यक्रमको तस्विरहरु । २०८२।०३।०६
चैत महिनाको मासिक प्रतिवेदन 2081
मिति 2081।12।08 गते बसेको समन्वय बैठकको उपस्थिति र निर्णय
आज मिति २०८१।१२।१५ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक
फागुन महिनाको मासिक प्रतिवेदन 2081
मिति २०८१।११।०६ गते जिल्ला सरकारी वकील कार्यालय झापाको आयोजनामा झापा अर्जुनधारा वडा नं.३ स्थित जनमा मा.वि. मा भएको एक दिवसीय समुदायमा सरकारी वकील कार्यक्रमको प्रतिवेदन ।