सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको ।

suchana

2025-06-04


संलग्न जोडिएका विवरणहरु

सत्य निरुपण तथा मेलमिलाप आयोग, काठमाडौँको सूचना एवं महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०२/०८ को निर्देशन पत्र बमोजिम सशस्त्र द्वन्द्वको क्रममा जबरजस्ती करणी वा गम्भीर यौजजन्य हिंसामा परेका पीडित वा निजको तर्फबाट यसअघि छुट भएका उजुरी संकलन गर्नका लागि झापा जिल्लाको हकमा यस जिल्ला सरकारी वकील कार्यालय, झापाका सहायक जिल्ला न्यायाधिवक्ता श्री विजय कुमार रम्तेल (मोबाइल नं. 9852681823) लाई सम्पर्क व्यक्ति तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

 

सम्बन्धित फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला । 

https://drive.google.com/file/d/13MCXExVDPEGPGkqVgaK_fkPvzumgXVY0/view?usp=sharing

 

 

 

समाचार

मंसिर महिनाको मुद्दाको मासिक प्रतिवेदन 2082


सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082


कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082


अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।


आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक


असोज महिनाको मासिक प्रतिवेदन 2082


जानकारी सम्बन्धमा ।


आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन


आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन


अषाढ महिनाको मासिक प्रतिवेदन 2082