nagarki_badapatra

nagarki_badapatra

जिल्ला सरकारी वकील कार्यालय, झापा ।

नागरिक बडापत्र

क्र.सं.

शाखा

सम्पादन गरिने कार्य

आवश्यक कागजपत्र

जिम्मेवार अधिकारी

अनुगमन गर्ने अधिकारी

गुनासो सुन्ने अधिकारी

सम्बन्धित कोठा नं.

सोधपुछ तथा सुचना शाखा

सुरु अभियोजन कारवाही,वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय

प्रचलित कानूनले तोकेको प्रकिया बमोजिम । सम्वन्धित कागजात निवेदन ।

फाँटवाला

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

प्रशासन

नियूक्ति, सरुवा, बढुवा, काज, विदा, निरीक्षण, अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही ।

चिठीपत्र, कारण सहितको निवेदन ।

फाँटवाला ना.सु. / खरिदार

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

 

मुद्दा शाखा तथा दर्ता चलानी (पुनरावेदन)

मुद्दा अभियोजनको क्रममा मिसिल रुजु गर्ने,अभियोग पत्र,पुनरावेदन गर्ने नगर्ने, पुनरावेदन परे नपरेको जानकारी दिने तथा अन्य निर्णयहरुको मस्यौदा तयार गर्ने,चिठीपत्र दर्ता चलानी, मास्केबारी सम्वन्धि आदि ।

अनुसन्धान प्रतिवेदन  सहितको केश फायल तथा आवश्यक कागजातहरु ।

फाँटवाला ना.सु. / खरिदार

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

 

सुरु अभियोजन कारवाही,वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय

नेपाल सरकारको तर्फबाट सुरु अभियोजन कारवाही, वहस पैरवी तथा प्रतिरक्षा गर्ने ।

सम्वन्धित मुद्दाको मिसिल र आवश्यक कागजातहरु ।

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

 

हेल्लो साक्षी

साक्षीहरुलाई टेलिफोन मार्फत जानकारी गराउने /साक्षी बकपत्र

सम्बन्धित मिसिलबाट /प्रहरी कार्यालयको पत्र मुद्दामा अनुसन्धान गर्ने निकायको पत्र ।

फाटवाला/ना.सु./खरिदार

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

 

सूचना प्रविधि शाखा (कम्प्यूटर)

मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने डाटाहरु ईन्ट्री गर्ने । CMS सम्वन्धि कार्य ।

सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।

कम्प्यूटर अपरेटर, फाँटवाला

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

 

लेखा शाखा

तलव भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने

सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई।

तोकिएको अधिकारी

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता