उच्च सरकारी वकील कार्यालय, सुर्खेत

कर्मचारीहरूको काम अनुसार कार्यविभाजन र शाखा

फोन नं. ०८३-५२०७९७ (का.प्र.), ०८३-५२०१२६,  Email:- hgao.surkhet@ag.gov.np

क्र.सं.

शाखा

कामको संक्षिप्त विवरण

तोकिएको कर्मचारी

वैकल्पिक कर्मचारी

जिम्मेवार अधिकृत कर्मचारी

अनुगमन गर्ने अधिकारी

कार्यालय प्रमुख

प्रशासन, योजना तथा कानूनी राय शाखा

कार्यालय व्यवस्थापन।वार्षिक कार्ययोजना तयारी, कार्यान्वयन र प्रतिवेदन तयारी गर्ने।कानूनी  रायको अभिलेख राख्ने र कानूनी  राय प्रदान गर्ने

नायव सुब्बा श्री अजय राना

सहयोगी कर्मचारीः

का.स. श्री हंशबहादुर थापा

का.स. श्री देवीकुमारी चपाई

का.स. श्री खगी कंडेल शर्मा

का.स. श्री रुपा खत्री

नायव सुब्बा

श्री जयराम भुसाल

उपन्यायाधिवक्ता

श्री तुलसा भण्डारी

सहायक न्यायाधिवक्ता

श्री रत्नचन्द्र गौतम

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल

आर्थिक प्रशासन फाँट:

र्थिक प्रशासन सम्बन्धी  काम गर्ने।

लेखापाल श्री पदमबहादुर शाही

का.स. श्री हंशबहादुर थापा

का.स. श्री देवीकुमारी चपाई

 

दर्ता चलानी तथा सोधपुछ फाँट: कार्यालय परिसरमा आउने सेवाग्राही र टेलिफोनबाट जानकारी लिने सेवाग्राहीले जानकारी लिन सोधपुछ गरेको अवस्थामा जानकारी दिने।कार्यालयमा प्राप्त भएका चिठीपत्र/कागजात दर्ता गर्ने र कार्यालयबाट अन्य निकायमा पठाउने चिठीपत्र/कागजात चलानी गर्ने।

नायव सुब्बा श्री हरिकला सिंजाली

सहयोगी कर्मचारीः

का.स.श्री हंशबहादुर थापा

का.स. देवीकुमारी चपाई

का.स.श्री खगी कंडेल शर्मा

का.स.श्री रुपा खत्री 

(कार्यालय बाहिर चिठी पत्र पुर्‍याउने र अदालत लगायतबाट कागजात ल्याउने)

 

हलुका सवारी साधन सञ्चालन र कार्यालयको काममा सहयोग गर्ने।

हलुका सवारी चालक

श्री याम बहादुर खत्री

 

कार्यालयको सुरक्षा र पालो पहरा

का.स. श्री हंशबहादुर थापा

का.स. श्री रुपा खत्री

 

 

कार्यालय सरसफाई र बगैँचा व्यवस्थापन।

सबै कार्यालय सहयोगी

 

 

 

मुद्दा तथा रिट शाखा

मिसिल व्यवस्थापन, मुद्दा तथा रिटको रजिष्ट्रर व्यवस्थापन र मुद्दाको मासिक र वार्षिक प्रतिवेदन तयारी गर्ने।

मुद्दा र रिटमा भएका अन्तिम आदेश र फैसला मिसिल संलग्न गर्ने।

अभियोजन, पुनरावेदन, निवेदन, रिट, तामेली र दो.पा. सम्बन्धी फाइल चेकजाँच गर्ने।

मिसिल चेकजाँच गर्दा कागजात प्रष्ट नभएमा वा कागजात नभएको पाइएमा सम्बन्धित कार्यालय र अदालतबाट कागजात माग गरी मिसिल समावेश गर्ने।

नायब सुब्बा श्री धनसरा सोमै मगर

का.स. श्री देवीकुमारी चपाई

का.स. श्री खगी कंडेल शर्मा

का.स.श्री रुपा खत्री

नायव सुब्बा

श्री हरिकला सिंजाली

का.स.

श्री हंशबहादुर थापा

सहायक न्यायाधिवक्ता

श्री रत्नचन्द्र गौतम

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल

 

 

अभियोजन, पुनरावेदन, निवेदन, रिट, तामेली र दो.पा. सम्बन्धी मस्यौदाको तयारी लगायतका कार्य गर्ने।

 

 

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल

बहस पैरवी व्यवस्थापन शाखा

पेशी र वकपत्र व्यवस्थापन गर्ने।

बकपत्र, बहस नोट, बहस वुँदा टिपोट, बहस पैरवी र प्रतिरक्षा गर्ने।

मुद्दा र रिटमा भएका आदेश, संलग्न कागजात र बकपत्र मिसिल समावेश गर्ने।

पेशीको दिन फैसला/अन्तिम आदेश भएमा मिसिलमा जनाई छुट्टै अभिलेख राख्ने।

नायव सुब्बा श्री प्रजङ्ग खत्री

का.स.श्री देवीकुमारी चपाई

का.स.श्री खगी कंडेल शर्मा

का.स.श्री रुपा खत्री

नायव सुब्बा     

श्री जयराम भुसाल

का.स.

श्री हंसबहादुर थापा

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल उपन्यायाधिवक्ता

श्री तुलसा भण्डारी

सहायक न्यायाधिवक्ता     श्री रत्नचन्द्र गौतम

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल

कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा

पीडित र साक्षीलाई परामर्श र सहयोग गर्ने

पीडित र साक्षीलाई बकपत्रको जानकारी गराउने।

सम्बद्ध निकायसँग समन्वय र

सहकार्य गर्ने।

हिरासत र कारागार अनुगमन सम्बन्धी कार्यतालिका तयारी गर्ने।

सम्बद्ध निकायसँग समन्वय र अनुगमन प्रतिवेदनको अभिलेख व्यवस्थापन गर्ने।

नायव सुब्बा श्री जयराम भुसाल

का.स.श्री देवीकुमारी चपाई

नायव सुब्बा

श्री अजय राना

का.स.

श्री हंशबहादुर थापा

पीडित सहायता अधिकृतः

सहायक न्यायाधिवक्ता      श्री रत्नचन्द्र गौतम

का.मु. सहन्यायाधिवक्ता    

श्री लक्ष्मीनारायण दहाल

साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा

सफ्टवयेरमा मुद्दाको विवरण इन्ट्री, वेभपेज अपडेट, इमेल सञ्चालन गर्ने

सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको अभिलेख व्यवस्थापन र सुरक्षा गर्ने।

कम्प्युटर टाइप, साइवर सुरक्षा र सूचना, सञ्चार र सूचना प्रविधि सम्बन्धी काम गर्ने।

कम्प्युटर अपरेटर

श्री रेशमबहादुर सिंजाली मगर

सहायक कम्प्युटर अपरेटर श्री गणेशप्रसाद चपाई

का.स.श्री हंशबहादुर थापा

का.स.श्री खगी कंडेल शर्मा

नायव सुब्बा

श्री जयराम भुसाल

सहायक न्यायाधिवक्ता

श्री रत्नचन्द्र गौतम

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल

पुस्तकालय शाखा

पुस्तकालयमा रहेका पुस्तकको सूचीकरण तथा वर्गीकरण गरी रेकर्ड व्यवस्थापन गर्ने।

कार्यालयका लागि आवश्यक पर्ने पुस्तक/अध्ययन सामग्री खरिदका लागि प्रकृया अगाडि बढाउने।

नायव सुब्बा श्री अजय राना

का.स.श्री हंशबहादुर थापा

का.स.श्री देवीकुमारी चपाई

का.स.श्री खगी कंडेल शर्मा

का.स.श्री रुपा खत्री 

 

सहायक न्यायाधिवक्ता

श्री रत्नचन्द्र गौतम

का.मु. सहन्यायाधिवक्ता

श्री लक्ष्मीनारायण दहाल

महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयको एकीकृत कार्य सञ्चालन कार्यविधि, २०७८ मा उच्च सरकारी वकील कार्यालयमा रहने शाखा/फाँटबाट कार्यसम्पादन गर्नुपर्ने सम्पूर्ण कामहरु सम्बन्धित शाखा/फाँटले गर्ने।

गुनासो सुन्ने अधिकारीः कार्यालय प्रमुख

प्रवक्ता: प्रशासन हेर्ने उपन्यायाधिवक्ता/उपन्यायाधिवक्ताको दरबन्दी रिक्त रहेको अवस्थामा सहायक न्यायाधिवक्ता

सहायक न्यायाधिवक्ता शाखा प्रमुख भएको शाखाको काम कारबाही प्रभावकारी बनाउन सहन्यायाधिवक्ताले शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन सहित शाखाको काम कारबाहीको अनुगमन गर्ने।

सूचना अधिकारी: प्रशासन हेर्ने सहायक न्यायाधिवक्ता (सहायक न्यायाधिवक्ताको दरबन्दी रिक्त भएमा पदपूर्ति नहुँदासम्म कार्यालयको वरिष्ठतम् नायब सुब्बा)

पीडित सहायता अधिकृत: कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा हेर्ने सहायक न्यायाधिवक्ता (सहायक न्यायाधिवक्ताको दरबन्दी रिक्त रहेमा माथिल्लो तहको अधिकृत)

महिला तथा बालबालिका सेल: मुद्दा तथा रिट शाखा हेर्ने सहायक न्यायाधिवक्ता (सहायक न्यायाधिवक्ताको दरबन्दी रिक्त रहेमा माथिल्लो तहको अधिकृत)

पछिल्लो अद्यावधिकः २०८२.०९.१४