श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।

samachar

2079-11-2

मिति २०७९।१०।२६ गतेका दिन परिवर्तित नाम क (३३९)को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी परिवर्तित नाम क(३४४) भएको जवरजस्ती करणी  मुद्दामा पीडितको स्वाव परिक्षण गर्ने विशेषज्ञ डाक्टर रहेको स्थान काठमाण्डौ बाट बैतडी जिल्ला अदालतका आदेशानुसार यस कार्यालय मार्फत श्रृव्यदृश्य (भर्चुअल) माध्यम द्वारा निज पीडितको स्वाव परिक्षण गर्ने विशेषज्ञ डाक्टरको बकपत्र गर्ने कार्य सम्पन्न भएको ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/१२/२३ गतेका यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षता जिल्ला समन्वय समितिको बैठक सम्पन्न गरियो ।


आज मिति २०८०/७/२१ गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी विभिन्न निर्णय गरियो ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


समुदायमा सरकारी वकील संवाद कार्यक्रम सम्पन्न ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम दोगडाकेदार गा.पा.मा सम्पन्न ।