जिल्ला सरकारी वकील कार्यालय, बैतडी                

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन)

नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ

नागरिक बडापत्र

क्र.स.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्दा लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

संबैधानिक  तथा कानूनी विषयमा राय सल्लाह प्रदान गर्ने

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात

पत्र सहितका कागजात प्राप्त भएको मितिले ७(सात) दिन

नलाग्ने

मुद्दा/प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने(आंशीक समेत) निर्णय गर्ने

सम्बन्धित मुद्दाको मिसिल कागज

कानूनले तोकेको हदम्याद भित्र

नलाग्ने

मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

नेपाल सरकारको तर्फबाट जिल्ला अदालतमा बहस पैरवी प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात

पेशी तोकिएको दिन

नलाग्ने

मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

जिल्ला अदालतले गरेको आदेश वा फैसलाको कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखि पठाउने ।

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी

आदेश वा फैसला प्राप्त भएको मितिले ७(सात) दिन

नलाग्ने

मुद्दा शाखा/ प्रशासन शाखा/ कम्प्युटर शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

जाहेरी दरखास्त/निवेदन उपर कारवाही

रितपुर्वकको जाहेरी दरखास्त र सो सम्बन्धि प्रमाण कागज

जाहेरी दरखास्त/निवेदन र सो सम्बन्धी प्रमाण भए सोही दिन

 

नलाग्ने

मुद्दा शाखा/ प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

म्याद थपको लागि राय

सक्कल मिशिल सहित प्रहरी कार्यालयको पत्र ।

सोही दिन (१ घण्टा)

नलाग्ने

मुद्दा शाखा/ प्रशासन शाखा/ कम्प्युटर शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

प्रतिवादीको वयान

सक्कल मिशिल सहित आरोपितको  उपस्थिति

सोही दिन वा भोली पल्ट

नलाग्ने

मुद्दा शाखा/ प्रशासन शाखा/ कम्प्युटर शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

बेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी (दफा ७३ बमोजिम)

सम्बन्धित मुद्दाको मिसिल

थुनछेक आदेश भएको ७ दिन भित्र

नलाग्ने

मुद्दा शाखा/ कम्प्युटर शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

हेलो साक्षी कार्यक्रम

अदालतको पत्र वा

सम्बन्धित प्रहरी कार्यालयको पत्र

बकपत्र हुने दिनभन्दा १ दिन अगाडी टेलिफोन मार्फत जानकारी गराउने

नलाग्ने

मुद्दा शाखा/ प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१०

साक्षीको बकपत्र

अदालतको पत्र,

सम्बन्धित प्रहरी कार्यालयको पत्र

सोही दिन

नलाग्ने

मुद्दा शाखा/ कम्प्युटर शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

११

रिट निवेदन दर्ता तथा प्रतिरक्षा

मिशिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन कार्यालयवाट भएको अनुरोध पत्र ।

रिट निवेदन दर्ता सोही दिन, प्रतिरक्षा अदालतवाट

 पेशी तोकिएको दिन ।

नलाग्ने

मुद्दा शाखा/

प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१२

नेपाल सरकार वादी हुने मुद्दाहरुमा पुनरावेदन सम्बन्धी कारवाही

फैसलाको प्रतिलिपी  

सहितको पुनरावेदन म्याद

म्याद प्राप्त भई जि.न्या.व. ले तोकेको १० दिन भित्र ।

नलाग्ने

मुद्दा शाखा/ कम्प्युटर शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१३

मुद्दामा थप कारवाही भएमा पीडित/ जाहेरवालाई जानकारी

गराउने

सम्बन्धित मुद्दाको मिसिल

सोही दिन

नलाग्ने

मुद्दा शाखा/ प्रशासन शाखा

 

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१४

मुद्दा तथा सूचनाहरु 

CMS,  E-mail,  Web site मा Data अध्यावधिक गर्ने ।

कार्यालयमा रहेका नक्कल मिशिल र चिठी पत्रहरु

दैनिक

नलाग्ने

कम्प्युटर शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१५

सूचना उपलब्ध गराउने कार्य

रित पुर्वकको निवेदन

सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र

नलाग्ने

मुद्दा शाखा/ प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१६

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु

सोही दिन

नलाग्ने

प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१७

मुद्दाको निवेदन वा कारागार/बाल सुधार गृह एवम् अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक करवाही गर्ने

निवेदन, पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी

निवेदन वा पत्र प्राप्त भएको मितिले ३ दिन भित्र ।

नलाग्ने

मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता

 

जिल्ला न्यायाधिवक्ता