सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन)
नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक बडापत्र
क्र.स. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरु |
सेवा प्रवाह गर्दा लाग्ने समय |
सेवा दस्तुर |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने पदाधिकारी |
गुनासो सुन्ने अधिकारी |
१ |
संबैधानिक तथा कानूनी विषयमा राय सल्लाह प्रदान गर्ने |
सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात |
पत्र सहितका कागजात प्राप्त भएको मितिले ७(सात) दिन |
नलाग्ने |
मुद्दा/प्रशासन शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
२ |
नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने(आंशीक समेत) निर्णय गर्ने |
सम्बन्धित मुद्दाको मिसिल कागज |
कानूनले तोकेको हदम्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
३ |
नेपाल सरकारको तर्फबाट जिल्ला अदालतमा बहस पैरवी प्रतिरक्षा गर्ने |
सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात |
पेशी तोकिएको दिन |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
४ |
जिल्ला अदालतले गरेको आदेश वा फैसलाको कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखि पठाउने । |
आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी |
आदेश वा फैसला प्राप्त भएको मितिले ७(सात) दिन |
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा/ कम्प्युटर शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
५ |
जाहेरी दरखास्त/निवेदन उपर कारवाही |
रितपुर्वकको जाहेरी दरखास्त र सो सम्बन्धि प्रमाण कागज |
जाहेरी दरखास्त/निवेदन र सो सम्बन्धी प्रमाण भए सोही दिन
|
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
६ |
म्याद थपको लागि राय |
सक्कल मिशिल सहित प्रहरी कार्यालयको पत्र । |
सोही दिन (१ घण्टा) |
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा/ कम्प्युटर शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
७ |
प्रतिवादीको वयान |
सक्कल मिशिल सहित आरोपितको उपस्थिति |
सोही दिन वा भोली पल्ट |
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा/ कम्प्युटर शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
८ |
बेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी (दफा ७३ बमोजिम) |
सम्बन्धित मुद्दाको मिसिल |
थुनछेक आदेश भएको ७ दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा/ कम्प्युटर शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
९ |
हेलो साक्षी कार्यक्रम |
अदालतको पत्र वा सम्बन्धित प्रहरी कार्यालयको पत्र |
बकपत्र हुने दिनभन्दा १ दिन अगाडी टेलिफोन मार्फत जानकारी गराउने |
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१० |
साक्षीको बकपत्र |
अदालतको पत्र, सम्बन्धित प्रहरी कार्यालयको पत्र |
सोही दिन |
नलाग्ने |
मुद्दा शाखा/ कम्प्युटर शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
११ |
रिट निवेदन दर्ता तथा प्रतिरक्षा |
मिशिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन कार्यालयवाट भएको अनुरोध पत्र । |
रिट निवेदन दर्ता सोही दिन, प्रतिरक्षा अदालतवाट पेशी तोकिएको दिन । |
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१२ |
नेपाल सरकार वादी हुने मुद्दाहरुमा पुनरावेदन सम्बन्धी कारवाही |
फैसलाको प्रतिलिपी सहितको पुनरावेदन म्याद |
म्याद प्राप्त भई जि.न्या.व. ले तोकेको १० दिन भित्र । |
नलाग्ने |
मुद्दा शाखा/ कम्प्युटर शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१३ |
मुद्दामा थप कारवाही भएमा पीडित/ जाहेरवालाई जानकारी गराउने |
सम्बन्धित मुद्दाको मिसिल |
सोही दिन |
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा
|
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१४ |
मुद्दा तथा सूचनाहरु CMS, E-mail, Web site मा Data अध्यावधिक गर्ने । |
कार्यालयमा रहेका नक्कल मिशिल र चिठी पत्रहरु |
दैनिक |
नलाग्ने |
कम्प्युटर शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१५ |
सूचना उपलब्ध गराउने कार्य |
रित पुर्वकको निवेदन |
सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा/ प्रशासन शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१६ |
प्रशासनिक कार्यहरु |
निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु |
सोही दिन |
नलाग्ने |
प्रशासन शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१७ |
मुद्दाको निवेदन वा कारागार/बाल सुधार गृह एवम् अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक करवाही गर्ने |
निवेदन, पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी |
निवेदन वा पत्र प्राप्त भएको मितिले ३ दिन भित्र । |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |