श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।

samachar

2079-11-2

मिति २०७९।१०।२६ गतेका दिन गंगा महराको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मुकेश चन्द भएको सवारी बाट अंगभंग मुद्दामा पीडित घाईते डम्बर बहादुर महरा रहेको कैलाली जिल्लाबाट बैतडी जिल्ला अदालतका आदेशानुसार यस कार्यालय मार्फत श्रृव्यदृश्य (भर्चुअल) माध्यम द्वारा निज पीडित घाईते डम्बर बहादुर महराको बकपत्र गर्ने कार्य सम्पन्न भएको ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

यस कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता,बैतडी जिल्ला अदालत बैतडीका स्रेस्नेदार र जिल्ला कानुनी सहायता समिती अधिकारी अधिवक्ता सहितको टोली द्वारा जिल्लाको सुर्नया गाउपालिका तथा दशरथचन्द नगरपालिका स्थित माध्यमिक विद्यालयमा गई समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्यु, बैतडी जिल्ला अदालत बैतडीका स्रेस्तेदार श्री गोकुल पन्त ज्यु,जिल्ला कानुनी सहायता समिती अधिकारी अधिवक्ता गोर्वधन नाथ ज्यु सहितको टोली जिल्ला बैतडी सुर्नया गाउपालिका तथा दशरथचन्द नगरपालिकाका माध्यमिक विद्यालयमा गई समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरी कानुनक, सरकारी वकीलको काम कर्तव्य र अधिकार वारेमा सहभागी विधार्थीहरुलाई जानकारी गरिने काम सम्पन्न गरियो ।


मिति २०८१।२।११ गते श्री उच्च सरकारी वकील कार्यालय महेन्द्रनगर , कंचनपुरका निमित्त सहन्यायाधिवक्ता श्री प्रकाश वहादुर भण्डारीज्यु बाट यस कार्यालयको निरिक्षण तथा अनुगमन कार्य सम्पन्न गरियो ।


मिति २०८०/१२/२३ गतेका यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षता जिल्ला समन्वय समितिको बैठक सम्पन्न गरियो ।


आज मिति २०८०/७/२१ गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी विभिन्न निर्णय गरियो ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


समुदायमा सरकारी वकील संवाद कार्यक्रम सम्पन्न ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम दोगडाकेदार गा.पा.मा सम्पन्न ।