2079-8-23
आज मिति २०७९/०८/२० गते मंगलबारको दिन कारागार कार्यालय जुम्लाको निरिक्षण अनुगमन गर्ने कार्य नि. सह-न्यायाधिवक्ता भिम प्रसाद भुर्तेलको नेतृत्वमा वारको प्रतिनिधि समेतको उपस्थितिमा सम्पन्न गरियो। उच्च सरकारी वकील कार्यालय जुम्लाबाट आवधिक रुपमा सम्पन्न गर्ने यस अनुगमन निरिक्षणको क्रममा कारागार कार्यालय जुम्लाको जेलर कर्मचारीहरु, सुरक्षाकर्मी, कैदी र थुनुवाहरु सँग कारागार भित्रै छलफल अन्तरक्रियाहरु गरियो । सो क्रममा थुनुवा र कैदीहरुले राखेको विभिन्न जिज्ञाशाहरुलाई सम्बोधन गर्ने कार्य गरियो ।
समन्वय समितिको वैठक
समुदायमा सरकारी वकील कार्यक्रम-श्रीढुस्का
समुदायमा सरकारी वकील कार्यक्रम - श्रीढुस्का
समुदायमा सरकारी वकील कार्याक्रम- सिँजा
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम