उच्च सरकारी वकील कार्यालय जुम्लामा रहेका शाखाहरुकाे विवरण

क्र.सं.

शाखा

शाखा प्रमुख

१.

मुद्दा तथा रीट शाखा

सहायक न्यायाधिवक्ता श्री दीपा खराल, ना.सु. सुरेश न्यौपाने र कृष्ण प्रसाद प्याकुरेल

२.

बहस पैरवी व्यवस्थापन शाखा

ना.सु. सुरेश न्यौपाने, कृष्ण प्रसाद प्याकुरेल र बविता खत्री

३.

प्रशासन, योजना तथा कानूनी राय शाखा

ना.सु. सुरेश न्यौपाने, हिलेन्द्र बहादुर शाही र नन्दा भण्डारी (महत)

४.

कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा

ना.सु. सुरेश न्यौपाने, बविता खत्री र नन्दा भण्डारी (महत)

५.

साईबर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा (Cyber Security & ICT Section)

कम्प्युटर अपरेटर समिर चौधरी र कृष्ण प्रसाद प्याकुरेल

६.

पुस्तकालय शाखा

ना.सु.सुरेश न्यौपाने,हिलेन्द्र बहादुर शाही र नन्दा भण्डारी (महत)

७.

आर्थिक प्रशासन फाँट

स.लेखापाल दलबहादुर बुढथापा र कृष्ण प्रसाद प्याकुरेल

८.

दर्ता चलानी तथा सोधपुछ फाँट

हिलेन्द्र बहादुर शाही, बविता खत्री र नन्दा भण्डारी (महत)