2079-3-27
आज मिति २०७९/०३/२६ गते आईतबारको दिन कारागार कार्यालय जुम्लाको निरिक्षण अनुगमन गर्ने कार्य नि. सहन्यायाधिवक्ता शम्भु गौतमको नेतृत्वमा वारको प्रतिनिधि, जिल्ला कानूनी सहायता समितिको अधिवक्ता समेतको उपस्थितिमा सम्पन्न गरियो । उच्च सरकारी वकील कार्यालय जुम्लाबाट आवधिक रुपमा सम्पन्न गर्ने यस अनुगमन निरिक्षणको क्रममा कारागार कार्यालय जुम्लाको जेलर कर्मचारीहरु, सुरक्षाकर्मी, कैदी र थुनुवाहरु सँग कारागार भित्रै छलफल अन्तरक्रियाहरु गरियो । सो क्रममा थुनुवा र कैदीहरुले राखेको विभिन्न जिज्ञाशाहरुलाई सम्बोधन गर्ने कार्य गरियो ।
समन्वय समितिको वैठक
समुदायमा सरकारी वकील कार्यक्रम-श्रीढुस्का
समुदायमा सरकारी वकील कार्यक्रम - श्रीढुस्का
समुदायमा सरकारी वकील कार्याक्रम- सिँजा
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम