2022-06-20
सम्बन्धित फाईल यहाँबाट डाउनलोड गर्नुहोस
आज मिति २०७९।०३।०३ गते शुक्रबारको दिन महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चबर्षिय रणनिती योजना अनुसार जिल्ला तहमा जिल्ला समन्वय समितिको ब्यवस्था भए अनुसार जिल्ला सरकारी वकील कार्यालय बाराको जिल्ला न्यायाधिवक्ता श्री जुद्ध बहादुर आलेको अध्यक्षतामा निम्न बमोजिमको उपस्थितिमा समन्वय समितिको बैठक बसी निम्नानुसारको निर्णय पारित गरियो ।