nagarki_badapatra

जिल्ला सरकारी वकील कार्यालय बारा,कलैया नागरिक वडापत्र

क्र.स.

प्रदान गरिने सेवा

आवश्यक कागजात तथा पिर्‍याउनु पर्ने रित

शुल्क दस्तुर

सेवा प्रवाह गर्न लाग्ने समय

सम्बन्धित  शाखा

काम गर्ने  पदाधिकारी /कर्मचारी

गुनासो सुन्ने अधिकारी

जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारबाही

जाहेरी दर्ता गर्न ईन्कार गरेको  निवेदन, दर्ता गर्न ईन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी ।

निःशुल्क

बढीमा तीन दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

जाहेरी दरखास्त , तामेलीमा राख्ने/ नराख्ने सम्बन्धि निर्णय

जाहेरी भ्रमपुर्ण,  झुट्टा स्पष्ट हुने  अधिकृतको राय सहितको प्रतिवेदन ।

निःशुल्क

सोही दिन वा भोली पल्ट  ।

मुद्दा शाखा

तोकिएको सरकारी वकील .

कार्यालय प्रमुख

म्याद थप अनुमती सम्बन्धी कारबाही

हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदनपत्र ।

निःशुल्क

बढीमा १ घण्टा

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

 बयान सम्बन्धी कार्य

सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र  शंकितको उपस्थिति ।

निःशुल्क

सोही दिन वा  बयान नसकिए भोलिपल्ट ।

मुद्दा शाखा

तोकिएको सरकारी वकील

कार्यालय प्रमुख

अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन सम्बन्धी कार्य

प्रारम्भिक प्रतिवेदन साथ प्राप्त कागजातहरु अनुसन्धान पश्चात  प्राप्त मिसिल

निःशुल्क

बढीमा ३ दिन भित्र ।

मुद्दा शाखा

तोकिएको सरकारी वकील

कार्यालय प्रमुख

मुद्दा चल्ने /नचल्ने निर्णय र अभियोजन

सम्बन्धित मुद्दाको अनुसन्धान अधिकारीको राय सहितको सक्कल मिसिल

निःशुल्क

तोकिएको म्याद भित्र  

मुद्दा शाखा

तोकिएको सरकारी वकील

कार्यालय प्रमुख

मुद्दाको कारबाही सम्बन्धमा पीडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य

अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची भरेको फाराम

निःशुल्क

सोही दिन

मुद्धा शाखा

तोकिएको सरकारी वकील .

कार्यालय प्रमुख

हेलो साक्षी कार्यक्रम ( साक्षी/ पीडित समेतलाई बकपत्रको लागि खबर गर्ने)

अदालतको र सम्बन्धित प्रहरी कार्यालयको पत्र

निःशुल्क

बकपत्र हुने दिनभन्दा घटिमा ३ दिन अघि ।

मुद्धा शाखा /

तोकिएको सरकारी वकील

कार्यालय प्रमुख

साक्षी परामर्श एवं  बकपत्र सम्बन्धी कार्य

साक्षीको परिचय खुल्ने  सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी

निःशुल्क

बढीमा १ घण्टा

मुद्धा शाखा .

तोकिएको सरकारी वकील  

कार्यालय प्रमुख

१०

रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य

 प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र ।

निःशुल्क

अदालतमा पेशी तोकिएको दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

११

अड्डा अदालतमा प्रतिनिधित्व  तथा बहस पैरवी सम्बन्धी कार्य

सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण

निःशुल्क

तोकिएको दिन ।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१२

लिखित जवाफ दर्ता

लिखित जवाफ एवम् प्रमाण कागजातहरु

निःशुल्क

म्याद भित्रै

मुद्धा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१३

 मुद्दामा बहस पैरवी

पेशीको सूचना सहितको मिसिल

निःशुल्क

तोकिएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

कार्यालय प्रमुख

१४

निवेदन गर्ने/ नगर्ने,पुनरावेदन गर्ने/नगर्ने प्रस्तावना पठाउने

आदेश वा फैसलाको जानकारी सहितको प्रतिलिपी र मिसिल

निःशुल्क

आदेश वा सूचना प्राप्त  भएको १५ दिन भित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

कार्यालय प्रमुख

१५

जिल्ला स्थित  कार्यालयहरुलाई कानूनी राय दिने

कानूनी राय दिन आवश्यक कागजात तथा प्रस्तावित राय

निशुल्क

फाइल प्राप्त भएको ३ दिन भित्र

प्रशासन शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१६

पीडित वा पीडित पक्षलाई न्यायिक कारवाहीको जानकारी

परिचय खुल्ने कागजात

निशुल्क

सोही दिन

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

१७

मुद्दासँग सम्बन्धित वा अन्य विषयमा जानकारी वा सूचना प्रदान गर्ने

रितपुर्वक निवेदन

निशुल्क

सुचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र

प्रशासन/ मुद्दा शाखा

सुचना अधिकारी

जिल्ला न्यायाधिवक्ता

१८

मेलमिलापको लागि प्राप्त निवेदन सनाखत गराउने र आदेशका लागि पठाउने

मिलापको लागि संयुक्त निवेदन र निवेदकहरुको परिचय खुल्ने कागजातहरु

निशुल्क

सनाखत सोही दिन हुने र आदेशका लागि ३ दिनभित्र पठाउने

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

१९

मिलापत्र गर्ने आदेश प्राप्त भएका मुद्दामा मिलापत्रका लागि अदालतमा पठाउने

    महान्यायाधिवक्ताको कार्यालयबाट मिलापत्र गर्न प्राप्त आदेश र निवेदनहरुको उपस्थिती

निशुल्क

सोही दिन

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

२०

प्रशासनिक कामकाज/ निवेदन / चिठीपत्र आदी

निवेदन/ चिठीपत्र आदी

निशुल्क

निवेदन/ चिठीपत्र प्राप्त भएको ३ दिनभित्र 

प्रशासन शाखा

प्रशासन शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

२१

आर्थिक कारोबार

बिल भर्पाई

निशुल्क

बिलभर्पाई  प्राप्त भएको ३ दिनभित्र

लेखा शाखा

लेखा शाखाको कर्मचारी

जिल्ला न्यायाधिवक्ता

मुद्दाको काम कारवाही वा अभियोजन सम्बन्धमा पीडित तथा सरोकारवाला पक्षले कुनै व्यहोराको लिखित जानकारी लिन चाहेमा अपराध पीडित संरक्षण नियमावली ,२०७७ ले तोकेका अनुसूची फारम भर्न सकिनेछ । पीडितको लागि अनुसूची फारम यस कार्यालयबाट नि:शुल्क पाइन्छ । ०५३५५००४२ (  कार्यालय ),   ९८५५०४८०४२     ( कार्यालय प्रमुख),  ९८४३६१८५१९  (सुचना अधिकारी)  लाई फोन गरी आफ्नो गुनासो  तथा  सुझावहरु राख्न सक्नुहुनेछ