जिल्ला सरकारी वकील कार्यालय बारा,कलैया नागरिक वडापत्र |
|||||||
क्र.स. |
प्रदान गरिने सेवा |
आवश्यक कागजात तथा पिर्याउनु पर्ने रित |
शुल्क दस्तुर |
सेवा प्रवाह गर्न लाग्ने समय |
सम्बन्धित शाखा |
काम गर्ने पदाधिकारी /कर्मचारी |
गुनासो सुन्ने अधिकारी |
१ |
जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारबाही |
जाहेरी दर्ता गर्न ईन्कार गरेको निवेदन, दर्ता गर्न ईन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी । |
निःशुल्क |
बढीमा तीन दिन |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या. |
कार्यालय प्रमुख |
२ |
जाहेरी दरखास्त , तामेलीमा राख्ने/ नराख्ने सम्बन्धि निर्णय |
जाहेरी भ्रमपुर्ण, झुट्टा स्पष्ट हुने अधिकृतको राय सहितको प्रतिवेदन । |
निःशुल्क |
सोही दिन वा भोली पल्ट । |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील . |
कार्यालय प्रमुख |
३ |
म्याद थप अनुमती सम्बन्धी कारबाही |
हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदनपत्र । |
निःशुल्क |
बढीमा १ घण्टा |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या. |
कार्यालय प्रमुख |
४ |
बयान सम्बन्धी कार्य |
सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकितको उपस्थिति । |
निःशुल्क |
सोही दिन वा बयान नसकिए भोलिपल्ट । |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
कार्यालय प्रमुख |
५ |
अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन सम्बन्धी कार्य |
प्रारम्भिक प्रतिवेदन साथ प्राप्त कागजातहरु अनुसन्धान पश्चात प्राप्त मिसिल |
निःशुल्क |
बढीमा ३ दिन भित्र । |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
कार्यालय प्रमुख |
६ |
मुद्दा चल्ने /नचल्ने निर्णय र अभियोजन |
सम्बन्धित मुद्दाको अनुसन्धान अधिकारीको राय सहितको सक्कल मिसिल |
निःशुल्क |
तोकिएको म्याद भित्र |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
कार्यालय प्रमुख |
७ |
मुद्दाको कारबाही सम्बन्धमा पीडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य |
अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची भरेको फाराम |
निःशुल्क |
सोही दिन |
मुद्धा शाखा |
तोकिएको सरकारी वकील . |
कार्यालय प्रमुख |
८ |
हेलो साक्षी कार्यक्रम ( साक्षी/ पीडित समेतलाई बकपत्रको लागि खबर गर्ने) |
अदालतको र सम्बन्धित प्रहरी कार्यालयको पत्र |
निःशुल्क |
बकपत्र हुने दिनभन्दा घटिमा ३ दिन अघि । |
मुद्धा शाखा / |
तोकिएको सरकारी वकील |
कार्यालय प्रमुख |
९ |
साक्षी परामर्श एवं बकपत्र सम्बन्धी कार्य |
साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी |
निःशुल्क |
बढीमा १ घण्टा |
मुद्धा शाखा . |
तोकिएको सरकारी वकील |
कार्यालय प्रमुख |
१० |
रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य |
प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र । |
निःशुल्क |
अदालतमा पेशी तोकिएको दिन |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या. |
कार्यालय प्रमुख |
११ |
अड्डा अदालतमा प्रतिनिधित्व तथा बहस पैरवी सम्बन्धी कार्य |
सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण |
निःशुल्क |
तोकिएको दिन । |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या. |
कार्यालय प्रमुख |
१२ |
लिखित जवाफ दर्ता |
लिखित जवाफ एवम् प्रमाण कागजातहरु |
निःशुल्क |
म्याद भित्रै |
मुद्धा शाखा |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
१३ |
मुद्दामा बहस पैरवी |
पेशीको सूचना सहितको मिसिल |
निःशुल्क |
तोकिएको दिन |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
कार्यालय प्रमुख |
१४ |
निवेदन गर्ने/ नगर्ने,पुनरावेदन गर्ने/नगर्ने प्रस्तावना पठाउने |
आदेश वा फैसलाको जानकारी सहितको प्रतिलिपी र मिसिल |
निःशुल्क |
आदेश वा सूचना प्राप्त भएको १५ दिन भित्र |
मुद्दा शाखा |
तोकिएको सरकारी वकील |
कार्यालय प्रमुख |
१५ |
जिल्ला स्थित कार्यालयहरुलाई कानूनी राय दिने |
कानूनी राय दिन आवश्यक कागजात तथा प्रस्तावित राय |
निशुल्क |
फाइल प्राप्त भएको ३ दिन भित्र |
प्रशासन शाखा |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
१६ |
पीडित वा पीडित पक्षलाई न्यायिक कारवाहीको जानकारी |
परिचय खुल्ने कागजात |
निशुल्क |
सोही दिन |
मुद्दा शाखा |
मुद्दा शाखाका कर्मचारी |
जिल्ला न्यायाधिवक्ता |
१७ |
मुद्दासँग सम्बन्धित वा अन्य विषयमा जानकारी वा सूचना प्रदान गर्ने |
रितपुर्वक निवेदन |
निशुल्क |
सुचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र |
प्रशासन/ मुद्दा शाखा |
सुचना अधिकारी |
जिल्ला न्यायाधिवक्ता |
१८ |
मेलमिलापको लागि प्राप्त निवेदन सनाखत गराउने र आदेशका लागि पठाउने |
मिलापको लागि संयुक्त निवेदन र निवेदकहरुको परिचय खुल्ने कागजातहरु |
निशुल्क |
सनाखत सोही दिन हुने र आदेशका लागि ३ दिनभित्र पठाउने |
मुद्दा शाखा |
मुद्दा शाखाका कर्मचारी |
जिल्ला न्यायाधिवक्ता |
१९ |
मिलापत्र गर्ने आदेश प्राप्त भएका मुद्दामा मिलापत्रका लागि अदालतमा पठाउने |
महान्यायाधिवक्ताको कार्यालयबाट मिलापत्र गर्न प्राप्त आदेश र निवेदनहरुको उपस्थिती |
निशुल्क |
सोही दिन |
मुद्दा शाखा |
मुद्दा शाखाका कर्मचारी |
जिल्ला न्यायाधिवक्ता |
२० |
प्रशासनिक कामकाज/ निवेदन / चिठीपत्र आदी |
निवेदन/ चिठीपत्र आदी |
निशुल्क |
निवेदन/ चिठीपत्र प्राप्त भएको ३ दिनभित्र |
प्रशासन शाखा |
प्रशासन शाखाका कर्मचारी |
जिल्ला न्यायाधिवक्ता |
२१ |
आर्थिक कारोबार |
बिल भर्पाई |
निशुल्क |
बिलभर्पाई प्राप्त भएको ३ दिनभित्र |
लेखा शाखा |
लेखा शाखाको कर्मचारी |
जिल्ला न्यायाधिवक्ता |
मुद्दाको काम कारवाही वा अभियोजन सम्बन्धमा पीडित तथा सरोकारवाला पक्षले कुनै व्यहोराको लिखित जानकारी लिन चाहेमा अपराध पीडित संरक्षण नियमावली ,२०७७ ले तोकेका अनुसूची फारम भर्न सकिनेछ । पीडितको लागि अनुसूची फारम यस कार्यालयबाट नि:शुल्क पाइन्छ । ०५३५५००४२ ( कार्यालय ), ९८५५०४८०४२ ( कार्यालय प्रमुख), ९८४३६१८५१९ (सुचना अधिकारी) लाई फोन गरी आफ्नो गुनासो तथा सुझावहरु राख्न सक्नुहुनेछ |