2079-2-31
आज मिति २०७९/०२/३० गते सोमवारको दिन महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय योजना अन्तर्गत उच्च सरकारी वकील कार्यालय जुम्लाको वार्षिक कार्ययोजना 2०७८/०७९ मा उल्लेखित क्रियाकलापमध्ये सरकारी वकील कार्यालयको कार्य सम्पादनको सम्बन्धमा कानून व्यवसायीहरुसँग छलफल गर्ने कार्य सम्पादन गर्ने सन्दर्भमा जिल्ला सरकारी वकील कार्यालय र उच्च सरकारी वकील कार्यालय जुम्लाबाट यस आ.व.मा सम्पादन भएका काम कारवाहीको बारेमा जानकारी गराउने कार्य सम्पन्न भयो ।
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत सरकारी वकील कार्यालयबाट गरिएका क्रियाकलापहरु तथा वार्षिक कार्ययोजना र आगामी आ.व.को लागि बनाउने कार्ययोजनाको बारेमा छलफल गरियो । साथै सरकारी वकील कार्यालयको कार्य सम्पादनमा थप सूधार गर्न सल्लाह, सुझाव र संस्था प्रतिको अपेक्षाको सम्बन्धमा पनि आवश्यक छलफल चलाई प्राप्त राय, सुझावहरु, सल्लाहहरु संकलन गरियो ।
समन्वय समितिको वैठक
समुदायमा सरकारी वकील कार्यक्रम-श्रीढुस्का
समुदायमा सरकारी वकील कार्यक्रम - श्रीढुस्का
समुदायमा सरकारी वकील कार्याक्रम- सिँजा
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम