अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीच अन्तरक्रिया कार्यक्रम मिति २०७८।०८।२४

samachar

2078-12-25


संलग्न जोडिएका विवरणहरु

न्यायिक प्रणाली अनुसन्धानको कार्यबाट शुरु भई अपराधीलाई हुने सजायबाट अन्त्य हुने गर्दछ । अनुसन्धान गर्ने कार्य मुलतः प्रहरीबाट हुन्छ भने केही मुद्दामा मुद्दाको प्रकृति अनुसार डिभिजनल वन कार्यालय, गुण नियन्त्रण कार्यालय लगायतका निकायहरूवाट हुने गर्दछ । यसै गरी सबै मुद्दाको अभियोजन तथा निर्णय सरकारी वकील कार्यालयबाट हुने गर्दछ । मुद्दाको फैसलाको कार्य न्यायिक निकाय तथा अर्ध न्यायिक निकायबाट सम्पन्न हुन्छ भने कार्यपालिकीय अंगबाट फैसलाको कार्यान्वयन हुने गर्दछ । कसूर तथा अपराधीको पहिचान देखि अपराधीलाई कानूनी कारवाही गर्न विभिन्न निकायको संलग्नता रहन्छ, झट्ट हेर्दा विभिन्न निकायको अधिकारमा पृथकिकरण भएता पनि कार्यविधिगत रूपमा प्रणालीका हरेक चरणमा यी निकायहरु अन्तर सम्वन्धित छन्, अन्तरनिकाय सम्वन्यलाई थप प्रभावकारी वनाउन समय समयमा समन्वय समिति मार्फत सेवा प्रवाहलाई चुस्त दुरुस्त वनाउनु पर्ने हुन्छ, जसवाट मात्र न्यायको पहूँच खास समूहलाई प्राप्त हुने गर्दछ । यसै परिवेशमा प्रस्तुत अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी तथा अन्य निकाय बीच अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । download
समाचार

सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082


कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082


अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।


आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक


असोज महिनाको मासिक प्रतिवेदन 2082


जानकारी सम्बन्धमा ।


आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन


आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन


अषाढ महिनाको मासिक प्रतिवेदन 2082


आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना