Staff Meeting सम्बन्धमा ।

samachar

2078-12-10

आज मिति २०७८/१२/०९ गतेका दिन यस उच्च सरकारी वकील कार्यालय जुम्लाका नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतमको अध्यक्षतामा स्टाफ मिटिङ बसी देहाय बमोजिम निर्णय गरियो।

छलफलका विषयहरुः-

  • महान्यायाधिवक्ताको कार्यालयको च.नं. १३७६ मिति २०७८/१२/०८ गतेको प्राप्त निर्देशन कार्यान्वयन सम्बन्धमा ।
  • प्रस्ताव नं.१ माथि छलफल गर्दा महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त नयाँ ई- हाजिरीलाई जडान गरी प्रयोगमा ल्याउने निर्णय गरियो । सो कार्य ३ दिन भित्र सम्पन्न गर्नको लागि खरिदार श्री धिरेन्द्र कुमार यादव र कम्प्युटर अपरेटर श्री मोहन महतारालाई तोक्ने निर्णय गरियो ।
  • CMS Entry गर्ने सम्बन्धमा ना.सु. मदनराज चौलागाई र कम्प्युटर अपरेटर मोहन महतारालाई तोक्ने निर्णय गरियो ।
  • मातहत कार्यालयहरुको Website Update गर्ने तथा अभियोग पत्र अपलोड गर्ने कार्य सम्पन्न गर्नु भनी पूनः मातहत कार्यालयहरुमा परिपत्र गर्ने निर्णय गरियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments