सरुवा सम्बन्धी जानकारी

samachar

2078-11-19

सरुवा सम्बन्धी जानकारी

यस कार्यालय मातहत जिल्ला सरकारी वकील कार्यालय जुम्लामा कार्यरत श्रेणीविहिन पाँचौ तहको कार्यालय सहयोगी श्री खडानन्द कुमाईलाई यस कार्यालयको मिति २०७८/११/१६ को निर्णय बमोजिम जिल्ला सरकारी वकील कार्यालय कालिकोटमा रिक्त रहेको श्रेणीविहिन पाँचौ तहको कार्यालय सहयोगी पदमा सरुवा गरिएको छ ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments