सूचना

suchana

2022-02-28


संलग्न जोडिएका विवरणहरु

यस कार्यालयको मातहत रहेका जिल्ला सरकारी वकील कार्यालयहरु जुम्ला, हुम्ला ,मुगु, डोल्पा र कालिकोटबाट सम्पादन भए गरिएका कुनै काम कारवाहीको सम्बन्धमा कुनै उजूरी, गुनासो भएमा उच्च सरकारी वकील कार्यालय जुम्लाको फोन नं. ०८७-५२००१०, कार्यालयको मो.नं. ९८५८३२०३५३ तथा कार्यालयको Website:-hgao.jumla@ag.gov.np मा मेल गरी उजूरी गर्न सकिने व्यहोरा जानकारी गराईन्छ ।  

समाचार

जानकारी सम्बन्धमा ।


पुनरावेदन सम्बन्धमा ।


मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।


२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा


मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम


मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम


जिल्ला सरकारी वकील कार्यालय, हुम्लाको अनुगमन एवं निरिक्षण ।


जिल्ला प्रहरी कार्यालय, हुम्लाको हिरासत कक्षको निरिक्षण ।


मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा भएको समुदायमा सरकारी वकील कार्यक्रम


मिति २०७९/५/१५ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा भएको कानूनी राय, रिट निवेदनमा लिखित जवाफको प्रस्तुति र प्रतिरक्षा कार्यक्रम