गुनासो सुन्ने अधिकारी

suchana

2022-02-15


संलग्न जोडिएका विवरणहरु

सम्मानित महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८।०७९-२०८२/०८३) को कार्यान्वयन गर्ने सन्दर्भमा उक्त योजनाको वार्षिक कार्ययोजनाको क्रियाकलाप नं. ५.५.४.५ मा सबै कार्यालयमा प्राप्त उजुरी र गुनासो व्यवस्थापन गर्ने उल्लेख रहेकोमा सो कार्यलाई कार्यान्वयनको लागि यस उच्च सरकारी वकील कार्यालयमा तोकिएका उजुरी र गुनासो सुन्ने अधिकारीको विवरण तपशिल बमोजिम रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

तपशिल :

  • उच्च सरकारी वकील कार्यालय, जुम्ला

          सहायक-न्यायाधिवक्ता श्री सीताराम राउत