समन्वय समितिको बैठक सम्पन्न

suchana

2022-01-11

2078.9.23 गते समन्वय समितिको बैठक जिल्ला सरकारी वकील कार्यालय धनुषामा सम्पन्न भयो


संलग्न जोडिएका विवरणहरु

आज मिति २०७८।९।२३ गते शुक्रबार दिनको १:३० बजेको समयमा यस जिल्ला सरकारी वकील कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता श्री धर्म अवतार कोइरालाको अध्यक्षतामा सहायक प्रमुख जिल्ला अधिकारी श्री प्रदशनी कुमारी, प्रहरी उपरीक्षक बसन्त रजौरे, वन अधिकृत, भन्सारअधिकृत तथा यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री अनन्तराज न्यौपापनेको उपस्थितीमा अनुसन्धान, अभियोजन तथा अदालतमा मुद्दा चल्दाका वखत आएका समस्याहरुको सम्बन्धमा छलफल भएको थियो ।