nagarki_badapatra

 

gful/s j8fkq

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजात तथा पुर्‍याउनु पर्ने रित

शुल्क दस्तुर

सेवा प्रदान गर्न लाग्ने समय

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने अधिकारी

गुनासो सुन्ने अधिकारी

१.

जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारवाही

जाहेरी दर्ता गर्न इन्कार गरेको व्यहोरा सहितको निवेदन, जाहेरी दर्ता गर्न इन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी ।

निःशुल्क

बढीमा तीन दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

२.

भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारवाही

प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको रा सहितको प्रतिवेदन

निःशुल्क

विषय वस्तुको गाम्भिर्यता हेरी बढीमा ३ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

३.

म्याद थप अनुमति सम्बन्धी कारवाही

हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदनपत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/अभियुक्तको उपस्थिति ।

निःशुल्क

बढीमा १ घण्टा

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

४.

म्याद थप वहस सम्बन्धी कार्य

अनुसन्धानको प्रगति सहित म्याद थप गर्नु पर्ने आधार कारण सहितको अनुसन्धान अधिकृतको निवेदन सहित सक्कल मिसिल

निःशुल्क

अदालतबाट सूचना प्राप्त भएपछि ।

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

५.

वयान सम्बन्धी कार्य

सक्कल मिसिल सहित अनुसन्धान अधिकारी र शंकितको उपस्थिति ।

निःशुल्क

सोही दिन वा वयान नसकिए भोलि पल्ट

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

६.

अनुसन्धान अधिकारी वा निकायलाई निर्देशन दिने सम्बन्धी कार्य

अनुसन्धानको क्रममा दखिएको जटिलता र द्बविधाका सम्बन्धमा अनुसन्धान अधिकृत/निकाय/पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै सम्बन्धित मुद्दाको मिसिल ।

निःशुल्क

बढीमा ३ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

७.

मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन

अनुसन्धान अधिकारीले दशी प्रमाण सहित थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तिमा ३दिन अगाडी र थुनुवा नभएको मुद्दा भए कानूनको हदम्याद पुग्ने भन्दा कम्तिमा १५ दिन अगावै

निःशुल्क

तोकिएको म्याद भित्र (थप अनुसन्धान गर्नु पर्न अवस्था बाहेक)

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

८.

मुद्दाको कारवाही सम्बन्धमा पीडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य

अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची भरेको फारम

निःशुल्क

सोही दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

९.

थुनछेक आदेश एवं अन्तकालिन आदेश उपरको निवेदन

न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्दाको मिसिल ।

निःशुल्क

आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र

मुद्दा शाखा/ स.जि.न्या.व.

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१०.

हेलो साक्षी कार्यक्रम (साक्षी/पीडित समेतलाई वकपत्रको लागित खवर गर्ने)

अदालतको र सम्बन्धित प्रहरी कार्यालयको पत्र

निशुल्कः

वकपत्र हुने दिन भन्दा घटिमा ३ दिन अघि

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

११.

साक्षी परामर्श एवं वकपत्र सम्बन्धी कार्य

साक्षी उपस्थित गराउन भनी लेखिएको पत्र, साक्षी उपस्थित गराईएको भन्ने पत्र, वकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाण पत्रको प्रतिलिपि

निशुल्कः

सोही दिन

मुद्दा शाखा / स.जि.न्या.व

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१२.

हेलो सरकारी वकील कार्यक्रम (पेशी/फैसला आदिको जानकारी पीडित र सरोकारवालालाई जानकारी दिने)

पेशीको सूचना / जानकारी सम्बन्धित अड्डा अदालतको पत्र

निशुल्कः

पेशीको कम्तिमा १ दिन अघि फोन गरी जानकारी गराउने

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१३.

रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य

मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र ।

निशुल्कः

प्रतिरक्षाको लागि अड्डा/ अदालतबाट पेशी

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१४.

पुनरावेदन गर्ने नगर्ने सम्बन्धी कारवाही

फैसलाको प्रतिलिप सहित जानकारी प्राप्त भएको पत्र

निशुल्कः

कार्यालय प्रमुखले फाईल तोकेको १० दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१५.

अड्डाअदालतमा प्रतिनिधित्व तथा वहस पैरवी सम्बन्धी कार्य

सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण

निशुल्कः

तोकिएको दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१६.

जफत दावी नलिएका बरामद सामान/ दशी फिर्ता दिने सम्बन्धि कार्य

फिर्ता पाउँ भन्ने सक्कल निवेदन, सम्बन्धित प्रहरी कार्यालयबाट प्राप्त पत्र,  सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु

निशुल्कः

सोही दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१७.

सूचना उपलब्ध गराउने कार्य

सम्बन्धित सरोकारवाला व्यक्तिको रीतपूर्वकको निवेदन

निशुल्कः

सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र

प्रशासन शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१८.

कानूनी राय प्रदान गर्ने सम्बन्धि कार्य

कानूनी विषय वा विवादका सम्बन्धमा देखिएका अस्पष्टता, द्बिविधा र अन्यौलताका कुरा खुलाई निर्ण गर्नु पर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोण सहित सम्बन्धित विषयवस्तुको विवरण र सम्बद्ध कागजातहरु

निशुल्कः

आवश्यक रीत ढाँचा र प्रकृया पुरा भई आएमा विषय वस्तुको जटिलता र गम्भिर्यता हेरी बढीमा ७ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१९.

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/ आवश्यक अन्य कागजातहरु

निशुल्कः

सोही दिन

प्रशासन शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

  • मुद्दाको काम कारवाही वा अभियोजन सम्बन्धमा पीडित तथा सरोकारवाला पक्षले कुनै व्यहोराको लिखित जानकारी लिन चाहेमा अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची फाराम भरी प्राप्त गर्न सकिनेछ ।
  • वकपत्र कार्य सम्पन्न भएपछि वकपत्रमा खटिएका सम्बन्धित सरकारी वकीलबाट साक्षी पीडित जाहेरवालाले पाउने सहुलियत (सुविधा) रकमको लागी वकपत्र सम्पन्न भएको दिन पत्राचार गरी जिल्ला प्रहरी कार्यालयमा पठाईनेछ ।