समुदायमा सरकारी वकील कार्यक्रम र प्रहरी साझेदारी कार्यक्रम

samachar

2078-7-15

मिति २०७८।७।१२ गते जिल्ला सरकारी वकील कार्यालय, धनुषामा जिल्ला प्रहरी कार्यालय एवं मुद्दा अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यालयहरुका अनुसन्धान अधिकृतहरु बिच अनुसन्धान र अभियोजन प्रभावकारी बनाउने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो, छलफलमा बालबालिका पीडित तथा प्रतिवादी भएका मूद्दाहरुमा शंकितका अधिकार समेतको सम्बन्धमा थप सम्वेदनशिल भई काम गर्ने सम्बन्धमा निर्णय समेत गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments