गुनासो सुन्ने अधिकारी सम्बन्धमा ।

suchana

2022-01-10

संलग्न जोडिएका विवरणहरु


संलग्न जोडिएका विवरणहरु

सम्मानित महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८।०७९-२०८२/०८३) को कार्यान्वयन गर्ने सन्दर्भमा उक्त योजनाको वार्षिक कार्ययोजनाको क्रियाकलाप नं. ५.५.४.५ मा सबै कार्यालयमा प्राप्त उजुरी र गुनासो व्यवस्थापन गर्ने उल्लेख रहेकोमा सो कार्यलाई कार्यान्वयनको लागि यस कार्यालय र मातहत जिल्ला सरकारी वकील कार्यालयहरुमा तोकिएका उजुरी र गुनासो सुन्ने अधिकारीहरुको विवरण तपशिल बमोजिम रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

तपशिल :

  • जिल्ला सरकारी वकील कार्यालय, सर्लाही

          सहायक न्यायाधिवक्ता श्री रमेश पोख्रेल

सूचना

आज मिति २०७८।१०।२४ गते जिल्लाा सरकारी वकिल कार्यालय सर्लाहीमा समन्वय समितिको बैठक सम्पन्न भयो ।


मिति २०७८।०८।०६ गते नेपाल राजपत्रमा प्रकाशित सर्वोच्च अदालत (दोस्रो संसोधन) नियमावली २०७८


मिति २०७८।०८।०६ गते नेपाल राजपत्रमा प्रकाशित सर्वोच्च अदालत (दोस्रो संसोधन) नियमावली २०७८


गुनासो सुन्ने अधिकारी सम्बन्धमा ।


सुचना प्रविधि सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा ।


वेभसाईडमा अभियोग पत्र अपलोड गरिएको बारे ।


केहि नेपाल कानूनहरुलाई संशोधन, समायोजन र खारेज गर्ने ऐन, २०७४


अतिरिक्त समय काम गरे बापतको भत्ता सम्बन्धी निर्देशिका, २०७५ ।


मिति २०७५।०६।१५ मा माननीय महान्यायाधिवक्ताको अध्यक्षतामा मुलुकी फौजदरी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १९४ बमोजिको समन्वय समितिको निर्णय ।


महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्यांकनको अवधारणापत्र ।


समाचार

समुदायमा सरकारी वकील


मिति २०७९।०३।२५ गते लालबन्दी न.पा.स्थित बाल संरक्षण संस्थाको सभा हलमा बाल संरक्षण संस्थाको अध्यक्ष श्री मुना उपाध्यायको प्रमुख आतिथ्य तथा यस जिल्ला सरकारी वकील कार्याल सर्लाहीका जिल्ला न्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौला ज्यूको अध्यक्षतामा बाल संरक्षण संस्थाका उपाध्यक्ष, कोक्षाध्यक्ष सदस्य तथा सर्वसाधारणको उपस्थितिमा यस कार्यालयका ना.सु. श्री आत्माराम रायले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा मुलकी अपराध संहिता २०७४ तथा देवानी संहिता २०७४ को मुख्य विशेषताहरुको बारेमा प्रकाश पार्दै सहभागीहरुबाट आएका विभिन्न जिज्ञाषा तथा प्रश्नहरुको जबाफ दिदै समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सभ्य र भब्यको साथ सम्पन्न भयो


सामुदायमा सरकारी वकील


२०७६/०८/०४ गते पर्सा गा.पा.वडा नं.६ मा सरकारी वकील र प्रहरी कार्यालयको संयुक्तामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको


Visit Nepal 2020 कार्यक्रम भव्यताका साथ सफल पाराै ।


सरकारी वकील छलफल श्रृङ्खला सुरु ।


सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमूखीकरण कार्यक्रम हेटौंडामा शुरू ।