अनुगमन तथा निरीक्षण

samachar

2078-7-30

मिति २०७८/०७/३० गते महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री शंकर खत्रीबाट यस जिल्ला सरकारी वकील कार्यालय, उदयपुरको हालको अवस्था, कार्य सम्पादन मुद्दा व्यवस्थापन समेतको अनुगमन भयो ।

अनुगमनका क्रममा सहन्यायाधिवक्ता ज्यूबाट जिल्ला सरकारी वकील कार्यालय, उदयपुरका जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता तथा सहायक कर्मचारीहरुसँग कार्यालयका काम कारबाहीका सम्बन्धमा छलफल गरी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन लगायत समग्र मुद्दा व्यवस्थापन, कार्य सम्पादनका सम्बन्धमा आवश्यक निर्देशन भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments