nagaik_badapatra

                                                                                                                                                                  ईमेल :-attorney.udayapur@gmail.com

                                                                                                         वेवसाइट :- www.ag.gov.np

                                                                           फोन नम्बर :- ०३५-४२०१३८

जिल्ला सरकारी वकील कार्यालय, उदयपुर      

त्रियुगा न.पा.- १०, बोक्से

सुशासन(व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा २५ र सुशासन(व्यवस्थापन तथा संचालन)

नियमावली,२०६५ को नियम १४ को प्रयोजनार्थ

नागरिक बडापत्र

 

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्न लाग्ने समय

सेवा प्रदान गर्ने शाखा

जिम्मेवारी

गुनासो सुन्ने अधिकारी

१.

जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीको लागि पठाउने

जाहेरी दरखास्त  वा सूचना र दर्ता गर्न ईन्कार गरेको व्यहोरा सहितको उजुरी

उजुरी प्राप्त भएको मितिले बढीमा ३(तीन) दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व

जिल्ला न्यायाधिवक्ता

अनुसन्धान अधिकारीलाई आवश्यक निर्देशन दिने

कानून बमोजिमको प्रारम्भिक अनुसन्धान प्रतिवेदन

प्रारम्भिक अनुसन्धान प्रतिवेदन  प्राप्त भएको दिन वा सो को भोलिपल्ट     

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

३.

भ्रमपूर्ण, झुट्टा वा काल्पनिक सूचना वा जाहेरी उपरको कारबाही

अनुसन्धान अधिकारीको प्रतिवेदन सहितको सक्कल मिसिल

प्रतिवेदन  प्राप्त भएको बढीमा ३ दिन  भित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

४.

हिरासतमा राख्न म्याद थप अनुमति सम्बन्धी कारबाही

हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार र कारण  खुलेको पत्र सहितको  सक्कल मिसिल

मनासिव समय भित्र उसै दिन

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

५.

म्याद थप, बहस सम्बन्धी कार्य

अनुसन्धान अधिकारीको निवेदन सहितको  सक्कल मिसिल

अदालतबाट सूचना प्राप्त भएपछि

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

६.

हिरासतमा रहेको व्यक्तिलाई जमानत वा तारेखमा राखी अनुसन्धान गर्न सहमति दिने

तोकिएको ढाँचाको अनुसन्धान अधिकृतको राय सहितको  सक्कल मिसिल

मुद्दाको जटिलता हेरी २ (दुई) दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

७.

बयान तथा सोधपुछ सम्बन्धी कार्य

अनुसन्धानरत मिसिल सहित अभियुक्तको उपस्थिति

सोही दिन वा बयान नसकिए सो को भोलिपल्ट

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

८.

अनुसन्धान अधिकारीलाई राय सल्लाहा दिने

अनुसन्धान अधिकारीबाट राय माग गरिएको पत्र र सम्बन्धित मुद्दाको मिसिल

बढीमा ३ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

९.

मुद्दा चलाउने वा नचलाउने  निर्णय र अभियोजन

अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवेदन सहित सम्बन्धित मुद्दाको मिसिल

पक्राउ परेको  अभियुक्त भए बढिमा ३(तीन) दिन भित्र र फरार अभियुक्त भए बढिमा १५ (पन्ध्र) दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१०.

जाहेरवाला वा पीडित व्यक्तिलाई मुद्दा नचलाउने निर्णयको जानकारी दिन लगाउने

मुद्दा नचलाउने गरी गरिएको निर्णय

निर्णय भएको दिन

मुद्दा शाखा/ सम्बन्धित अनुसन्धान अधिकरी

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

११.

मुद्दाको कारबाही सम्बन्धमा पीडित/ सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य

कानून बमोजिमको निवेदन र पीडितको पहिचान खुल्ने कागजात

मनासिव समयभित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१२

प्रतिवादी तथा जाहेरवाला वा पीडितले माग गरे अभियोग पत्रको नक्क्ल दिने

प्रतिवादी/ पीडित/ जाहेरवालाको पहिचान हुने परिचय-पत्र

माग भएको बढिमा १ घण्टा भित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१३.

थुनछेक प्रयोजनार्थ इजलाश समक्ष बहस गर्ने

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात

ईजलाशले सूचना गरेपछि

स.जि.न्या.व./ जि.न्या.व.

 

जिल्ला न्यायाधिवक्ता

१४.

वेवसाइटमा अभियोग पत्रको नक्कल अपलोड गर्ने

अदालतमा मुद्दा  दर्ता भएको केश फायल सि आर नम्बर सहिको

दर्ता नम्बर प्राप्त भएको दिन

मुद्दा/सूचना प्रविधि शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१५.

थुनछेक आदेश एवम् अन्तरकालीन आदेश उपरको निवेदन

आदेशको प्रमाणित  प्रतिलिपि सहितको सम्बन्धित मुद्दाको मिसिल

आदेशको प्रतिलिपि प्राप्त गरेको  मितिले १० दिन भित्र

मुद्दा शाखा/

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१६.

हेलो साक्षी कार्यक्रम (  पीडित एवम् साक्षीहरुलाई) बकपत्रको लागि उपस्थित हुन फोन मार्फत जानकारी गराउने

सम्बन्धित अदालतको पत्र

बकपत्र हुन तोकिएको  दिन भन्दा घटिमा २ दिन अघि

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१७.

साक्षी परामर्श एवम् बकपत्र

बकपत्रको लागि साक्षी उपस्थित गराईएको पत्र, उपस्थित साक्षीको परिचय खुल्ने कागज 

सोही दिन १ घण्टा भित्र

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१८

साक्षीलाई दैनिक भ्रमण भत्ता उपलब्ध गराउन पत्राचार गर्ने

बकपत्र सम्पन्न भएको जानकारी

उपस्थित साक्षीहरुको बकपत्र सम्पन्न भएको दिन

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

१९.

जाहेरवाला वा पीडितलाई फोन मार्फत मुद्दा पेशीको जानकारी दिने 

पेशीको सूचना/ जानकारी सहितको  अदालतको पत्र

पेशीको कम्तिमा २ दिन अघि फोनबाट जानकारी गराउने

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

२०.

नेपाल सरकारका कार्यालय, पदाधिकारीबाट प्राप्त लिखित जवाफ/ प्रतिउत्तर पत्र सम्बन्धित अदालतमा पेश गर्ने 

सम्बन्धित कार्यालय वा पदाधिकारीको लिखित जवाफ सहित प्रमाण  कागजात र प्रतिरक्षा गरिदिन भएको अनुरोध पत्र

लखित जवाफ प्राप्त भएको बढीमा २(दुई) दिन भित्र पेश गरिने

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

२१

नेपाल सरकारको तर्फबाट बहस, पैरवी र प्रतिरक्षा

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात

पेशी तोकिएको दिन

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

२२.

पुनरावेदन  गर्ने/ नगर्ने सम्बन्धी कारबाही

फैसलाको प्रतिलिपि सहितको नक्कल मिसिल

फैसलाको प्रतिलिपि प्राप्त भएको १० दिन भित्र

पुनरावेदन शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

२३.

कारागार मार्फत माग भएको पुनरावेदन परे नपरेको सूचना उपलब्ध गराउने कार्य

सम्बन्धित थुनुवाको मुद्दाको विवरण खुलेको निवेदन सहित सम्बन्धित  कारागारको पत्र

पत्र प्राप्त भएको  बढीमा ३ दिन भित्र

मुद्दा /अभिलेख शाखा

स.जि.न्या.व./जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

२४.

जिल्ला स्थित नेपाल सरकारको कार्यालयले माग गरेको कानूनी विषयमा  राय प्रदान गर्ने

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिम रीत पुगेको कागजात

पत्र सहितको कागजात प्राप्त भएको मितिले ७ (सात) दिन भित्र

प्रशासन शाखा

स.जि.न्या.व./ जि.न्या. व.

जिल्ला न्यायाधिवक्ता

२५

मिलापत्रका लागि प्राप्त निवेदन सनाखत गराउने र आदेशका लागि पठाउने

मिलापत्रको लागि संयुक्त निवेदन र निवेदकहरुको परिचय खुल्ने कागजातहरु

सनाखत सोही दिन हुने र आदेशका लागि ३ दिनभित्र पठाउने

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या. व.

जिल्ला न्यायाधिवक्ता

२६

मिलापत्र गर्ने आदेश प्राप्त भएका मुद्दामा मिलापत्रका लागि  अदालतमा पठाउने

महान्यायाधिवक्ताको कार्यालयबाट मिलापत्र गर्न प्राप्त आदेश र निवेदकहरुको उपस्थिति

सोही दिन

मुद्दा शाखा

स.जि.न्या.व./जि.न्या. व.

जिल्ला न्यायाधिवक्ता

२७.

प्रशासनिक कार्यहरु

निवेदन/ चिठी पत्र/ आवश्यक अन्य कागजातहरु

सोही दिन

प्रशासन शाखा का नायब सुब्बा

प्रशासन शाखा

जिल्ला न्यायाधिवक्ता

२८.

लेखासम्बन्धी कार्यहरु

सम्बन्धित बिल तथा निवेदन

मनासिव समय भित्र

लेखा शाखा

जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

                 *पुनश्च: यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।