2078-7-15
आज मिति २०७८।७।१५ गते जिल्ला सरकारी वकील कार्यालय, मुगुको निरीक्षण सम्पन्न भयो।
निरीक्षण कार्यको नेतृत्व महान्यायाधिवक्ता कार्यालयका वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरेले गर्नुभएको थियो भने उक्त कार्यमा नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला, सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालसमेतको सहभागिता रहेको थियो।निरीक्षण गर्ने क्रममा विभिन्न लिखित निर्देशन प्राप्त भएको थियो।
कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, सुर्खेतका सहन्यायाधिवक्ता श्री दमन विष्ट, मुख्य न्यायाधिवक्ता कार्यालय, कर्णाली प्रदेशका उपन्यायाधिवक्ता श्री द्रोणराज पौडेल तथा महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत शिव वाग्लेसमेतको उपस्थिति रहेको थियो।
निमित्त जिल्ला न्यायाधिवक्ता प्रकाश थापा, सहायक जिल्ला न्यायाधिवक्ता विजयराज घिमिरे, नायब सुब्बा सुनमाया मल्लसमेतले निरीक्षण कार्यमा सहजीकरण गर्नुभएको थियो।
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।
उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।
मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।
आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको
आ.ब. २०७८/०७९ को पुजिगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भान्सा घर निमारण भैइरहेको ।
जि.स.व.का., मुगुको २०७८।७।१५ गते निरीक्षण सम्पन्न
निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको स्वागत कार्यक्रम
साक्षी सम्पर्क व्यक्ति तोकिएको
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।६।२२ गतेको बैठक
जिल्ला समन्वय समितिको बैठक सम्पन्न