क्र.सं. |
सेवा प्रवाहको प्रकार |
आवश्यक कागजात तथा पुर्याउनु पर्ने रीत |
लाग्ने समय |
जिम्मेवार कर्मचारी/ शाखा |
गुनासो सुन्ने अधिकारी |
अनुगमन गर्ने अधिकारी |
कोठा नं. |
१ |
जाहेरी दर्ता तथा अन्य निवेदनउपरको कारवाही |
प्रहरी कार्यालयबाट जाहेरी दर्ता गर्न इन्कार गरेको व्यहोरासहितको निवेदन र रीतपूर्वकको जाहेरी, अन्य विषयमा आवश्यक व्यहोरासहितको निवेदन सोसम्बन्धी प्रमाण कागज । |
निवेदन र सोसम्बन्धी प्रमाण कागजात भए १ घण्टा भित्र। अभिलेख खोज्नुपर्ने भएमा सोको भोलि पल्ट |
मुद्दा शाखा |
स.जि.न्या.व. |
जि.न्या.व. |
पहिलो तला |
२ |
भ्रमपूर्ण, झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारवाही |
प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपूर्ण, झुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधारसहित अनुसन्धान अधिकृतको रायसहितको प्रतिबेदन । |
प्रतिबेदन प्राप्त भएपछि तत्कालै वा विषय वस्तुको गाम्भीर्य हेरी बढीमा ३ दिन भित्र । |
मुद्दा शाखा/ स.जि.न्या.व./ जि. न्या. व. |
जि.न्या.व. |
जि.न्या.व. |
पहिलो तला |
३. |
म्याद थप अनुमतिसम्वन्धी कारवाही |
हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाइएको निवेदनपत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शङ्कित/अभियुक्तको उपस्थिति । |
बढीमा १ घण्टा |
स.जि.न्या.व./ जि. न्या. व. |
जि.न्या.व. |
जि.न्या.व. |
पहिलो तला
|
४ |
म्याद थप बहससम्वन्धी कार्य |
अनुन्धानको प्रगतिसहित म्याद थप गर्नुपर्ने आधार र कारणसहितको अनुसन्धान अधिकृतको निवेदनसहित सक्कल मिसिल । |
अदालतबाट सूचना प्राप्त भएपछि । |
स.जि.न्या.व./ जि. न्या. व. |
जि. न्या. व. |
-जि,न्या.व. |
पहिलो तल्ला |
५. |
अभियुक्त वा प्रतिबादीको बयान सम्वन्धित कार्य |
सक्कल मिसिलसहित अनुसन्धान अधिकृत र शङ्कितको उपस्थिति । |
सोही दिन वा भोलि पल्ट । |
स.जि.न्या.व./ जि. न्या. व. |
जि.न्या.व. |
जि.न्या.व. |
भुइँतला बयान कक्ष |
६ |
अनुसन्धानको क्रममा सम्वन्धित अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिनेसम्वन्धी कार्य |
अनुसन्धानको सम्वन्धमा देखिएका जटिलता र द्विविधाका सम्वन्धमा अनुसन्धान अधिकृत, निकाय वा पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथ सम्वन्धित विषय वा मुद्दाको मिसिल । |
विषय बस्तुको जटिलताका आधारमा तुरुन्तै वा अध्ययन गर्नु पर्ने भए २ दिनभित्र । |
स.जि.न्या.व./ जि. न्या. व. |
जि. न्या. व. |
जि.न्या.व. |
मुद्दा शाखा |
७ |
मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन |
सम्बन्धित अनुसन्धान अधिकृत वा पदाधिकारीले दशी प्रमाणसहित तोकीएको ढाँचामा थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तीमा ३ दिन अगाडि र थुनुवा नभएको मुद्दा भए कानूनको हदम्याद पुग्ने कम्तीमा १५ दिन अगावै । |
तोकिएको म्याद भित्र (थप अनुसन्धान गर्नुपर्ने अवस्थामा बाहेक) । |
स.जि.न्या.व./ जि. न्या. व. |
जि.न्या.व. |
जि.न्या.व. |
मुद्दा शाखा |
८ |
मुद्दाको काम कारवाही सम्वन्धमा पीडित तथा सरोकारवालालाई जानकारी दिनेसम्वन्धी कार्य |
सम्वन्धित पीडित, सरोकारवालाले मुद्दा, मिसिल सम्वन्धमा लिन चाहेको सूचना वा जानकारी कुनै माध्यमबाट । |
बढीमा १ घण्टा वा सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या.व. |
जि.न्या.व. |
भुइँ तला |
९ |
थुनछेक आदेश एवम् अन्तरकालीन आदेशउपरको निवेदनसम्बन्धी कारवाही |
न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेशसहितको मुद्दाको मिसिल । |
आदेश वा निर्णय भएको मितिले ७ दिनभित्र |
स.जि.न्या.व./ जि.न्या.व. |
जि.न्या.व. |
जि.न्या.व. |
मुद्दा शाखा भूइँतला |
१० |
हेलो साक्षी कार्यक्रम |
अदालतको र सम्बन्धित प्रहरी कार्यालयको पत्र |
बकपत्र हुने दिनभन्दा कम्तीमा ३ दिन अगाडि फोन गरी जानकारी गराउने |
सोधपुछ/मुद्दा शाखा |
जि.न्या.व./ स.जि.न्यन.व. |
जि.न्या. व. |
भूइँ तला
|
११. |
साक्षी परामर्श एवम् बकपत्रसम्बन्धी कार्य |
अदालत वा अन्य निकायबाट साक्षी उपस्थित गराउन भनी लेखिएको पत्र, सम्बन्धित प्रहरी कार्यालय वा निकायबाट साक्षी उपस्थित गराइएको भन्ने पत्र, बकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी |
बढीमा १ घण्टा |
स.जि.न्या.व. जि.न्या.व. |
जि.न्या.व. |
जि.न्या.व |
पीडितमैत्री तथा साक्षी परामर्श कक्ष, भूइँतला
|
१२. |
हेलो पेशी कार्यक्रम |
पेशीको सूचना/जानकारी सम्वन्धित अड्डा अदालतको पत्र |
तोकिएको पेशीको दिनभन्दा कम्तीमा ३ दिन अगाडि फोन गरी जानकारी गराउने |
मुद्दा शाखा /स.जि.न्या.व. |
जि.न्या.व./स.जि.न्या. |
जि.न्या.व. |
सम्बन्धित अड्डा अदालत |
१३. |
रिट निवेदन दर्ता तथा प्रतिरक्षासम्वन्धी कार्य |
मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयवाट भएको अनुरोध पत्र । |
रिट निवेदन दर्ता सोही दिन तथा प्रतिरक्षा अड्डा/अदालतवाट पेशी तोकिएको दिन । |
मुद्दा शाखा/ स.जि.न्या.व./ जि. न्या. व. |
जि.न्या.व. |
जि.न्या.व. |
प्रशासन/ मुद्दा शाखा पहिलो तला |
१४. |
पुनरावेदन गर्ने नगर्ने सम्बन्धी कारवाही |
फैसलाको प्रतिलिपीसहितको पुनरावेदन म्याद |
म्याद प्राप्त भई जि.न्या.व.ले तोकेको १० दिन भित्र । |
स.जि.न्या.व./ जि.न्या.व./ पुनरावेदन शाखा |
जि.न्या.व. |
जि.न्या.व. |
भुइँ तला |
१५. |
अड्डा अदालतमा प्रतिनिधित्व गर्ने तथा बहस पैरवीसम्बन्धी कार्य |
सम्बन्धीत मुद्दाको मिसिल तथा तत् सम्वन्धी प्रमाण |
अड्डा/अदालतबाट प्रतिनिधित्व गर्ने सम्वन्धमा सम्वन्धित निकायबाट सूचना/जानकारी पाएअनुसार तोकिएको दिन। |
स.जि.न्या.व./ जि.न्या.व. |
स.जि.न्या.व. |
जि.न्या.व. |
सम्बन्धित अड्डा अदालत। |
१६. |
अभियोगमा जफत दाबी नलिएका सामान सम्वन्धित धनीलाई फिर्ता दिनेसम्बन्धी कार्य |
फिर्ता पाऊँ भन्ने सक्कल निवेदन, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाण |
सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या.व. |
जि.न्या.व. |
भुइँ तला |
१७. |
सूचना उपलब्ध गराउने कार्य |
सम्बन्धित सरोकारवाला व्यक्तिको रीतपूर्वकको निवेदन |
सूचनाको प्रकृतिअनुसार सोही दिन वा ३ दिन वा ७ दिनभित्र |
सूचना अधिकारी |
जि.न्या.व. |
जि. न्या. व. |
पहिलो तला |
१८. |
कानूनी राय प्रदान गर्ने सम्बन्धित कार्य |
कानूनी विषय वा विवादका सम्बन्धमा देखिएका अस्पष्टता, दुविधा र अन्यौलताका कुरा खुलाई निर्णय गर्नुपर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोणसहित सम्वन्धित विषयवस्तुको विवरण र सोसँग सम्बद्ध कागजातसहित निर्धारित ढाँचामा निवेदन। |
आवश्यक रीत ढाँचा र प्रकृया पूरा भई आएमा विषयवस्तुको जटिलता र गाम्भिर्य हेरी बढीमा ७ दिन भित्र । |
जि.न्या.व./ स.जि.न्या.व. |
जि.न्या.व |
जि.न्या.व. |
प्रशासन शाखा भुइँतला |
१९. |
प्रशासनिक कार्यहरू |
निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरू |
सोही दिन |
प्रशासन शाखा |
स.जि.न्या.व. |
जि.न्या.व. |
भूइँतला |