2078-6-28
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाबमोजिम उच्च सरकारी वकील कार्यालय, जुम्लाबाट स्वीकृत यो कार्यालयको वार्षिक कार्य योजनाअनुसार जि.स.व.का., मुगुको पीडित सम्पर्क व्यक्तिको रूपमा यसै कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका नायब सुब्बा सुनमाया मल्ल (मोबाइल फोन नं ९८४८१४७६२७) लाई तोकिएको छ।
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।
उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।
मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।
आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको
आ.ब. २०७८/०७९ को पुजिगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भान्सा घर निमारण भैइरहेको ।
जि.स.व.का., मुगुको २०७८।७।१५ गते निरीक्षण सम्पन्न
निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको स्वागत कार्यक्रम
साक्षी सम्पर्क व्यक्ति तोकिएको
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।६।२२ गतेको बैठक
जिल्ला समन्वय समितिको बैठक सम्पन्न