बडादशैँको विदामा कर्मचारी खटाइएको सूचना

suchana

2021-10-14


संलग्न जोडिएका विवरणहरु

विजयादशमी २०७८ को उपलक्ष्यमा मिति २०७८।६।२६ गतेदेखि २०७८।६।३० गतेसम्मका लागि बन्दीप्रत्यक्षीकरणको सुनुवाइ र पालो पहरासमेतको प्रयोजनका लागि निम्नबमोजिमको सूचनाअनुसारका कर्मचारीहरू खटाइएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

  • विजयराज घिमिरे, सहायक जिल्ला न्यायाधिवक्ता
  • सुनमाया मल्ल, नायब सुब्बा
  • बखतबहादुर शाही, सहायक कम्प्युटर अपरेटर
  • लोकेन्द्र भाम, कार्यालय सहयोगी

सूचना

सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।


उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।


मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।


आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको